हाम्रो बारे


About Us :

The Sauraha online offers authoritative insight and opinion on news. We also offer a variety of web-only content, including blogs, debates and audio/video programmer.

In this Modern age of Science & technology, online media has arrived world-widely as a new means media. So, Nepal and Nepalese couldn’t be far from it. Huge numbers of online news media are being established in Nepal. So, there may be question why to visit Sauraha  online ? We give the news of the world as it happens in an innovative and creative way as we can is the reason to be near with www.saurahaonline.com is totally one of the independent media, run by Om Rising Media And  Advertising House, which believes always on accuracy, balance and credibility. We cover news of feature and analytical articles with photos and videos, too. Also we are covering tourism and congervation issue.

Further, we are publishing demands and news related to foreign employment.

Our one and only aim in the society is to protect their right to information to every people and provide justice as principle of Journalism says. So we are hoping that one day we would be appreciated by mass of the readers and make the strong brand recognition among readers as well as advertisers. So to happen our daily events smoothly and actively with quality, innovation and integrity, following team members are contributing to us:-

Editor in Chief : Rajendra Acharya

Editor: Aananda Pokharel

Executive Editor: Prakash Sigdel/ Hiralal Gurung

Executive Director: Suman Joshi

Sub Editor : Shiba Sharma/ Rajan Kherel

Managing Director : Sarswati Kumari Sharma

Director: Chandan Agrawal/ Dhurba Giri

Head Office : Ratananagar-7, Chitwan

Corporate Office : Bharatpur-10, Chitwan

Branch office : Ratananagar-15, Sauraha,Chitwan Nepal
Email: [email protected][email protected]

Plz contact For News And Advertisement

समाचार र विज्ञापनका लागि सम्पर्क:

Phone: +977- 9855080544, +977- 9845043544,
+977–9846262856, +977–9849273505,  +977–9845078900

Web: www.saurahaonline.com

हाम्रो बारेमा :
सौराहा अनलाइन एक अनलाईन खबर पत्रिका हो अर्थात् यो डिजिटल समाचारपत्र हो, यो वेवसाइट को माध्यम बाट तपाईहरुले आफ्नो  मोबाईल वा ल्यापटप जुन सुकै विद्युतीय माध्यमको प्रविधि युक्तसाधनहरुबाट संसारभरका खबर एकै क्लिकमा पढ्न, हेर्ने सक्नुहुन्छ ।

अन्य संचारमाध्यमबाट गरिने पत्रकारिता भन्दा अनलाइन पत्रकारिताले अहिले विश्वभर नै चर्चीत बन्दै गएको छ । मात्र संसारभरका खबर एकै क्लिकमा पढ्न, हेर्न र सुन्न सकिने भएको छ, पत्रकारितामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयमा नै यसले परम्परागत सञ्चारमाध्यमलाई चुनौती दिन सक्षम भइसकेको छ ।

विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारिताको विकास र विस्तार तिव्र गतिमा हुनुले पनि अनलाईन पत्रकारिता धेरैको रोजाईको बिषय बनेको कुरालाई नकार्न सकिन्न ।

मोफसलमय बनिरहेको पत्रकारितामा पर्यटकीय र ऐतिहासिक धरोहरका रुपमा चिरपरिचत चितवनबाट सौराहा अनलाईन सन् २०१५ को जुन ४ गते देखि शूरु गरेको अनलाईन पत्रिका हो ।

नेपाल र विश्वभरी छरिएका नेपालीहरूलाई छिटो–छरितो रूपमा चितवन र यस आसपासका जिल्लाको सूचना, समाचार विचार  र मनोरञ्जन दिनु सौराहा अनलाईन डिजिटल पत्रिकाको मुख्य उद्देश्य र लक्ष्य हो ।

नेपाली भाषा, संस्कृति तथा साहित्यको विकासमा टेवा पुर्याउने मुल लक्ष्यकासाथ सौराहा अनलाईन पत्रिका प्रकाशन भएको हो । नेपाली मन र नेपाली पन बोकेको यो अनलाईन पत्रिकाले हरपल हरक्षण हाम्रो प्रण निष्पक्ष पत्रकारिता, भरपुर हरपल हरक्षणको ताजा खबर अनि हामी सबैको साझा चौतारी, सौराहा अनलाईन डट कम  भन्ने मुल मन्त्र आत्म साथ गर्दै छिटै पूर्ण रुपमा आउने तयारीमा छ । मोफसलमा बसेका विगत १ दशक लामो पत्रकारितामा सक्रिया क्रियाशिल युवा पत्रकारहरुको पहल सौराहा अनलाईन
अग्रीम मिडिया नेटर्वक प्रा.लि.को प्रकाशन तथा  ॐ राईजिङ्ग मिडिया नेटवर्कको सहकार्यमा मार्फत सञ्चालनमा आएको हो । यो अनलाइन संस्करणा विश्वमा रहेका नेपालीहरुको समाचार र लेख रचना अन्र्तवार्ता दैनिक रुपमा अपडेट गर्दै आएको छ ।

सत्य तथ्य र छिटो–छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लेषण मार्फत आम जनतामाझ आफ्नो प्रसारण पु¥र्याउन चितवनकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रूपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै स्वदेशी पाठक र सञ्चारकर्मीहरूका साथै विदेशमा बस्ने धेरैभन्दाधेरै नेपालीहरूलाई सौराहा अनलाइनको महत्वपूर्ण अंशियारकै रूपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी दृढ संकल्पित छौं ।

परिर्वतनको सबैभन्दा ठूलो हतियार संचार हो । यसको लक्ष्य भनेको सूचना र संचारका माध्यमबाट आर्दश समाजको निमार्ण गर्नु हो । हामी पनि त्यही आर्दश समाज निमार्णका लागि जुटेका छौं । त्यसको प्रतिफल नै सौराहा अनलाइन डिजिटल पत्रिका हो । हाम्रो यो आर्दश समाज निमार्ण र चेतनामूलक समाज निमार्ण गर्ने अभियानमा तपाइको सहकार्यको खाचो पर्दछ । यसै कारण हामी सदैव तपाईको माया, आत्मीय, सद्भाव, सहयोग साथै अमुल्य सुझावको प्रतिक्षामा छौं ।

हाम्रो टिम :

संरक्षक

हरिप्रसाद शर्मा

अध्यक्ष तथा प्रधानसम्पादक

राजेन्द्र आचार्य

प्रबन्ध निर्देशक

सरस्वती कुमारी आचार्य

सम्पादक

आनन्द पोखरेल

कार्यकारी निर्देशक

सुमन जोशी/चन्दन अग्रवाल

कार्यकारी सम्पादक

प्रकाश सिग्देल/हिरालाल गरुङ्ग

सह–सम्पादक

शिव शर्मा

राजन खरेल

आशिष अधिकारी

नेत्रप्रसाद उपाध्याय

वित्तिय तथा लेखा निर्देशक
जगन्नाथ आचार्य रामु पौडेल

संवाददाता

सुजिता हमाल, चितवन

सुर्दशन आचार्य, गैडाकोट

हेमराज बराल ,पोखरा

प्रविधि निर्देशक

कविराज गिरी

दिपक पौडेल

सञ्जन लामिछाने

निर्देशक

विनोद पौडेल

वेदप्रसाद आचार्य

रामु आचार्य

शारदा शर्मा पौडेल

विष्णु प्रसाद कडेंल

प्रबन्धक

दिपेन्द्र अधिकारी

व्यवस्थापक

विजय नेपाल

शाखा प्रमुख

कुलदिप आचार्य

प्रेमप्रकाश शर्मा

सल्लाहकार

डा.कृष्णप्रसाद पौडेल

डा.कृष्णसागर पौडेल

भक्ती चालिसे

भेषराज दुवाडी

माधव दुवाडी

कपिल पाण्डे

शंकर गिरी

नरेश गिरी

लालबहादुर भट्ट

सिताराम कुमाल

शम्भु माली

प्रमिश राई