नेपाल आइडलकी होस्ट रीमा विश्वकर्मालाई यसकारण कालो मोसो दलियो (भिडियो सहित)

तर यो वास्तविक जिवनमा नभई युटयुवमा सार्वजनिक भएको ‘यो जुनीमा।’ बोलको गीतमा यो कथा समावेश गरिएको हो।रचनाकार नीलम आङ्बुहाङ् राईको उत्कृष्ट रचना रहेको “यो जुनीमा यो भाग्यमा, मिलन हाम्रो होला कि नहोला ’ गीतको म्युजिक भिडियोकि नायिका रिमा विश्वकर्मालाई नायक बिबेक सिं ठकुरीसंगको माया प्रेम पछि यस्तो प्रसंगलाई देखाउन खोजिएको छ । गीतको म्युजिक भिडियोको निर्देशक सुरज श्रेष्ठले गरेका छन ।
भिडियोमा रिमा बिश्वकर्मा,बिबेक सिं ठकुरी लगायत कृष्ण आचार्य, सुस्मा कार्की सहित अन्यलाई देख्न सकिने छ । हरी हुमागाईंको छायाँकन रहेको भिडियोलाई निर्देशक सुरज श्रेष्ठले नै सम्पादन गरेका छन्।
भिडियो

भिडियो

Single News Button

Nepali Calendar