चर्चित खबर


कर्णाली रोजगारमा कमिसनको खेल ९ कार्तिक २०७४, बिहीबार ०७:२५

काठमाडौँ ९, कात्तिक । जिल्लामा सञ्चालित कर्णाली रोजगारी कार्यक्रमबाट प्राविधिक र कर्मचारीले माग सहित कमिसन लिने गरेको खुलासा भएको छ । आर्थिक बर्ष ०७३, ७४ मा सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासंग खुलेआम कमिसन लिने गरेको खुलेको..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा फेरी दिउँसो ६ घण्टा सवारीसाधन रोकेर काम गरिने ८ कार्तिक २०७४, बुधबार १५:२४

चितवन,८ कात्तिक । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ। नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ। कात्तिक १५..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई जिताउने जिम्मा मेरो : देवी ज्ञवाली

चितवन ८ कात्तिक । चितवनको क्षेत्र न.३बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव लड्ने भएपछि विभिन्न कोणबाट टिक्काटिप्पणी भईरहेका बेला देवी ज्ञवालीले मुख खोलेका छन् । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग..

पुरा पढ्नुहोस् »

प्रचण्डको क्षेत्रमा वाम गठबन्धन आठ हजार मतले अगाडि

चितवन, ८ कात्तिक । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिने भएपछि देशभर चर्चा छ । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेस–राप्रपा गठबन्धनको भन्दा आठ हजार बढी छ..

पुरा पढ्नुहोस् »

औद्योगिक क्षेत्रवरिपरिका ८४ बालबालिकाको रगतमा सिसा

काठमाडौँ, ८ कात्तिक । देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा)को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै पाइएको हो..

पुरा पढ्नुहोस् »

प्रचण्ड चितवनबाट नलड्ने हल्ला सुनियोजीत दुष्प्रचार: माओवादी केन्द्र ७ कार्तिक २०७४, मंगलवार २२:०६

काठमाडौ‌ं,७ कात्तिक । नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्ड चितवनबाट प्रतिनिधि सभा निर्वाचन नलड्ने हल्ला सुनियोजित प्रचार भएको जनाएको छ । “अध्यक्ष कमरेडका बारेमा दुष्प्रचार फिजाइएको छ ।’ माओवादी केन्द्र सचिवालयले भन्यो, ‘चितवनबाट..

पुरा पढ्नुहोस् »

नारायणगढ– मुग्लिन सडकको सबै खण्डमा कालोपत्रे सुरू

चितवन, ७ कात्तिक । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकको सबै खण्डमा कालोपत्रेको काम सुरू भएको छ । निकै सुस्त गतिमा निर्माण कार्य भइरहेको सो सडकमा कालोपत्रेको काम सुरू भएपछि चाँडो काम सकिने केही आशा भने पलाएको चितवन पोष्टमा खबर छ। कुल ३६ किलोमिटर..

पुरा पढ्नुहोस् »

भूकम्पको ३० महिना वित्योः अढाई बर्षमा ४ सिईओ, ९२ प्रतिशत पीडित टहरामै

काठमाडौँ, ७ कात्तिक । महाभूकम्पको ३० महिना वित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतिका कारण पुनिर्माण प्राधिकरणमा चारपल्ट सिईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ फेरिएका छन्, पुर्वसचिव युवराज भुसाल ।भुकम्पले..

पुरा पढ्नुहोस् »

भारतबाट छ युवतीको उद्धार ६ कार्तिक २०७४, सोमबार १९:५१

कञ्चनपुर, ६ कात्तिक । भारतको उत्तराखण्डको रुद्रपुरबाट छजना नेपाली युवतीको उद्धार गरिएको छ ।पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पु¥याइएका सिन्धुपाल्चोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट २ कार्तिक २०७४, बिहीबार ०९:०२

काठमाडौँ, २ असोज । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनाएको छ । ४० प्रतिशत अनुपातअनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको..

पुरा पढ्नुहोस् »