चर्चित खबर


५ लाख घुससहित डिएसपी भण्डारी अख्तियारको नियन्त्रणमा २९ आश्विन २०७४, आईतवार १६:०४

काठमाडौँ, २९ असोज । ५ लाख घुस सहित बालाजु वृत्तका प्रमुख डिएसपी नवीनकृष्ण भण्डारी पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी भण्डारीलाई ५ लाख रुपैयाँ घुस लिर्दैँ गर्दा..

पुरा पढ्नुहोस् »

लोकेन्द्र बिष्टलाई प्रकाश दाहालको यस्तो छ कडा जवाफ

काठमाडौं ,२९ असोज । केही दिन अघि मात्र वाम गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका लोकेन्द्र विष्टमगरलाई माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले कडा जवाफ फर्काएका छन् । विष्टलाई यस्तो दाहालको जवाफ हाम्रो..

पुरा पढ्नुहोस् »

कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’

काठमाडौं,२९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार नवौँपटक सत्तारोहण गरेका छन् । साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्रीको सपथ लिएसँगै थापा नवौँपटक..

पुरा पढ्नुहोस् »

माओवादी केन्द्रले सरकारबाट मन्त्री फिर्ता नबोलाउने २८ आश्विन २०७४, शनिबार १६:२९

काठमाडौँ, २८ असोज । नेकपा माओवादी केन्द्रले सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको शीर्ष नेताको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा..

पुरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीबीच टकरावको संकेत

काठमाडौं,२८ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस् »

टिकट हात पार्न नेताको घरमा भिड, सुनसान पार्टी कार्यालय

काठमाडौँ, २८ चितवन । उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन् ।आगामी मसीर १० र २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं आएका छन् । प्रमुख..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद विस्तारबारे राष्ट्रपति अन्यौलमा, निर्वाचन आयोगसँग परामर्श गर्ने २७ आश्विन २०७४, शुक्रबार २१:५३

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले  निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तार गरेपछि राष्ट्रपती विद्यादेवी भण्डारी अन्यौलमा परेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका..

पुरा पढ्नुहोस् »

सामसुङ प्रमुखद्वारा राजीनामा

सोल, २७ असोज । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजीनामा दिएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने..

पुरा पढ्नुहोस् »

म्याच फिक्सिङको अनुसन्धानमा योगदान पु-याउने नेपाल प्रहरी सम्मानित

काठमाडौं, २७ असोज । एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा र्पुयाएको योगदानको उच्च मुल्याङ्कन गर्दे अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले भाषणमै सोधे, यो कस्ले लेखेको ?

काठमाडौं, २७ असोज । भाषणको विषयमा प्रधानमन्त्री देउवा कमजोर छन् भन्ने फेरि सार्वजनिक भएको छ भने उनका सहयोगीहरुको तयारी नराम्ररी चिप्लिएको छ। यसपाला भाषण कसले लेखेको भन्ने विषय उनैले पूर्वजानकारी पाएनछन्। जसले फेरि एकपटक झुक्किए। भाषण नै..

पुरा पढ्नुहोस् »