चर्चित खबर


नेपाल-चीन सीमाका जंगेपिलर नै गायब २५ आश्विन २०७४, बुधबार ०७:२२

गोरखा, २५ असोज ।  नेपाल-चीन सिमानामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन्। गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन्। यसअघि प्रोकको तोम भन्ने ठाउँमा सीमास्तम्भ थियो तर अहिले..

पुरा पढ्नुहोस् »

चितवनबाट प्रचण्डसहित चार केन्द्रीय नेता निर्वाचन लड्ने तयारीमा २४ आश्विन २०७४, मंगलवार १५:०७

चितवन, २४ असोज । स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ ।जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि जिल्लाको नाम चल्न थालेको छ । चितवन क्षेत्र नं १ बाट नेकपा..

पुरा पढ्नुहोस् »

गुट्खा मुक्त चितवन निर्माणका लागि वे ग्रूपको अभियान

चितवन,२४असोज । गुट्खा मुक्त चितवन निर्माणका लागि वे ग्रूपले हस्ताक्षर संकलन कार्य शुरु गरेको छ । अव्यवस्थित फोहोमैलाको ८० देखि ९० प्रतिशत फोहोर गुट्खाको खोल रहेको वे ग्रूपले जनाएको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र फोहोरको कारक नै..

पुरा पढ्नुहोस् »

प्रहरीलाई पूर्वसूचना हुदाँ समेत काठमाडौमा दिनदाहाडै हत्या

काठमाडौं, २४ असोज । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा..

पुरा पढ्नुहोस् »

गौचनको हत्यापछि कांग्रेस नेता लामालाई आयो यस्तो फोन कल

काठमाडौ, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले..

पुरा पढ्नुहोस् »

हत्या अभियुक्तलाई पनि एमालेले उम्मेदवार बनाए

काठमाडैँ, २४ असोज । दुई ब्यक्तिको हत्या अभियोगमा थुनामा रहेको अभियुक्तको नाम पनि एमाले धनुषाले उम्मेदवारमा सिफारिस गरेको छ । एमालेले धनुषाबाट प्रतिनिधसभा र प्रदेशसभा सदस्य उममेदवारका लागि ७० जनाको नाम सिफारिस गरेकोमा थुनामै रहेका हत्या..

पुरा पढ्नुहोस् »

बाम गठबन्धन, कांग्रेसको चीन चिन्ता

काठमाडैँ, २४ असोज । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए । प्रधानमन्त्री तथा पार्टी सभापति..

पुरा पढ्नुहोस् »

सरकारी अनुदानमा सञ्चालित जनकपुर उद्योगले ठग्छ माटोमा युरिया मिसाएर,प्रांगारिक मल उद्योगमा सिल(फोटो फिचर) २३ आश्विन २०७४, सोमबार २१:५१

राजेन्द्र आचार्य मोरङ, २३ असोज । सरकारबाट ५० प्रतिशत अनुदान पाएको प्रांगारिक मल उद्योगलेनै किसानहरुलाई ठगी गर्दै आएको पाइएको छ । मोरङमा व्यापारी गोविन्द झुनझुनवालाले संचालन गरेको जनकपुर फटिलाईजर ई.प्रा.लि. ले माटोमा युरिया मिसाएर प्रांगारिक..

पुरा पढ्नुहोस् »

जिसस चितवनमा माओवादी केन्द्रले उम्मेद्वारी दिएनन्

चितवन,२३ असोज । माओवादी केन्द्रले जिल्ला समन्वय समितिमा उम्मेद्वारी दिएको छैन ।यहि असोज २५ गते हुने जिल्ला समन्वय समिति चितवनको निर्वाचनका लागि अन्य दलहरुले उम्मेदवारी दर्ता गरीरहदाँ माओवादी केन्द्रले भने उम्मेद्वारी नदिएका हुन् । नेपाली..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट पार्टीबीचको एकता किन? प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौं, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय..

पुरा पढ्नुहोस् »