चर्चित खबर


वाम एकतामा दिल्ली ‘सरप्राइज’ २२ आश्विन २०७४, आईतवार ०७:२३

नयाँदिल्ली, २२ असोज । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली 'सरप्राइज' भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक..

पुरा पढ्नुहोस् »

वाम तालमेलबारे पार्टीका नेतालार्इ प्रचण्डले यस्तो ब्रिफिङ गरेपछि….

काठमाडौं,२२ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले(माओवादी पार्टी एकताको प्रस्ताव आफ्नो भएको बताएका छन् । पार्टी एकताको प्रस्ताव एमालेको र उसले तयार पारेको मस्यौदामा माओवादीले ुजस्ताको तस्तैु सहमति जनाएको नभई यसपटक..

पुरा पढ्नुहोस् »

अदालतको आदेशपछि देबनारायण र अजय भारतमा छुटें २१ आश्विन २०७४, शनिबार १९:५७

सप्तरी, २१ असोज । भारतीय प्रहरीले पक्राउ गरेका सीमा रक्षक देवनारायण यादव र उनका छोरा अजय यादब अदालतको आदेशपछि शनिबार रिहा भएका छन् । देशनारायनकी बुहारी ज्योति साहले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका हुन । विहार..

पुरा पढ्नुहोस् »

कस्तो अचम्म एक बोतल पानीको मुल्य १ करोड

पानी विना जिवनको कल्पना पनि गर्न सकिदैन । पृथ्वीको दुई तिहाई ओगटेको पानी उपभोग गर्नका लागि मानिसहरु अझैँ संघर्षरत छन । कारण स्वच्छ पानीको अभाव । अहिले सम्म हामीले उपभोग गर्दै आएको पानी साधरणतय सुपथ मुल्यमा नै पाईन्छ । तर अमेरीकामा एक कम्पनीले..

पुरा पढ्नुहोस् »

आज साँझ सम्म यसरी टुंगिँदैछ वाम गठबन्धनको क्षेत्र बाँडफाँड

काठमाडौँ, २१ असोज । गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र..

पुरा पढ्नुहोस् »

डिआईजी नवराज सिलवाल एमाले प्रवेश २० आश्विन २०७४, शुक्रबार १८:०५

काठमाडौं, २० असोज । प्रहरीका तत्कालीन डिआइजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका छन्।नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका..

पुरा पढ्नुहोस् »

संसदमा गणपूरक संख्या नपुग्दा बैठक स्थगित

काठमाडौं,२०असोज । संसदमा गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित भएको छ । कात्तिक ४ गते संसदको आयु सकिने र त्यो बिचमा थुप्रै कानुन बनाउनु पर्ने भए पनि संसदहरु उपस्थित नभए पछि शुक्रबार पनि गणपूरक संख्या पुगेन र बैठक स्थगित भयो । शुक्रबार बैठकमा..

पुरा पढ्नुहोस् »

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि मतदाता शिक्षाको कार्यक्रम तिहार पछि हुने (हेरौँ कुन क्षेत्रमा कति मतदाता र कति केन्द्र छन् )

  कुल काफ्ले  चितवन, २० असोज ।  मतदाता शिक्षाको कार्यक्रम तिहार पछि हुने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । निर्वाचन आयोगले मंगलबार चितवनको मतदाता संख्याको विवरण पठाएको छ । मतदाता नामावलि पठाउन बांकी छ । स्थानिय तहको निर्वाचनमा..

पुरा पढ्नुहोस् »