चर्चित खबर


धादिङ बस दुर्घटना बारे गोताखोरको यस्तो वयान:जब बसभित्रै गुजुल्टिएका तीन शव भेटिए १३ कार्तिक २०७४, सोमबार ११:२०

काठमाडौँ, १३ कात्तिक । शनिबार विहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं । सशस्त्र प्रहरी बलको विपद..

पुरा पढ्नुहोस् »

८८ केजी सुन प्रकरण : सशस्त्रकै मिलेमतोमा तस्करी

काठमाडौं,१३ कात्तिक । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ ।उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी..

पुरा पढ्नुहोस् »

सरकारलाई नै टेर्देनन् ठेकेदारहरु, प्रधानमन्त्रीको निर्देशनपछि नारयणगढ– मुग्लिन सडकमा चार प्रतिशत पनि काम भएन १२ कार्तिक २०७४, आईतवार १०:२५

चितवन, १२ कात्तिक । गएको साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडक निर्माणको निरीक्षणको लागि आए । सो बेला आयोजना प्रमुख र ठेकेदारहरुलाई प्रधानमन्त्री देउवाले युद्धस्तरमा काम गरेर आयोजनाको काम चाडो..

पुरा पढ्नुहोस् »

कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगो लाग्यो, को-कहाँबाट लड्दै ?(सुचिसहित) १० कार्तिक २०७४, शुक्रबार ०८:२०

काठमाडौँ,१० कात्तिक । कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुरा, नेता रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री डा।..

पुरा पढ्नुहोस् »

छठलाई पनि छाडेन छुवाछुतले

गौर, १० काक्तिक । चन्द्रपुर–५ स्थित चाँदी नदीको घाटमा स्थानीयले लामो टेन्ट टाँगेका छन्। तर, टेन्टभित्र दलित र गैरदलितले छुट्टाछुट्टै पूजास्थल बनाएका छन्।तराई(मधेसका नदी किनार तथा पोखरी, तलाउहरूमा धुमधामका साथ छठ पर्व मनाइँदै छ। छठ मान्न..

पुरा पढ्नुहोस् »

विद्युत् आयोजनाका लाइसेन्समा अनियमितता:प्राधिकरणलाई सर्त, विदेशीलाई रातारात

काठमाडौँ, १० कात्तिक । विदेशी र प्रभावशाली कम्पनीलाई रातारात कानुन मिच्दै जलविद्युत् आयोजनाका सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिँदै आएको ऊर्जा मन्त्रालयले राज्यको सरकारी कम्पनी विद्युत् प्राधिकरणलाई भने जलाशययुक्त तमोर (७६२ मेगावाट) को..

पुरा पढ्नुहोस् »

कहाँ पुग्यो गौचन हत्याकाण्डस्को अनुसन्धान ?

काठमाडौँ, १० कात्तिक । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प..

पुरा पढ्नुहोस् »

बाढीपीडितलाई छाकको भन्दा जाडोको चिन्ता

बाँके, १० काक्तिक । अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई चिसो बढेसँगै रात गुजार्न मुस्किल परेको छ । अस्थायी रूपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न छाडेपछि चिसोमा रात गुजार्न मुस्किल..

पुरा पढ्नुहोस् »

मतपत्र छपाइमा बबन्डर किन ? मतपत्रमा के हो मुख्य विवाद ? ९ कार्तिक २०७४, बिहीबार ०८:३९

काठमाडौ,९ कात्तिक । मतपत्रमा के हो मुख्य विवाद ? निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ ।..

पुरा पढ्नुहोस् »

८८ केजी सुन तस्करी काण्डः सशस्त्र प्रहरीद्वारा अनुसन्धानमा असहयोग

काठमाडौँ, ९ काक्तिक । ८८ केजी सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरी बलले असहयोग गरेको छ । तस्करीमा सहयोग गरेको आशंकामा केही सशस्त्र प्रहरीलाई सोधपुछका लागि पठाउन प्रहरीले पटकपटक पत्राचार गरे पनि सशस्त्र प्रहरीले कुनै जवाफ दिएको छैन । दुई..

पुरा पढ्नुहोस् »