यि महापुरुषको विश्वभर चर्चा,२जसले ४ लाख बच्चाको ज्यान जोगायो

समाजमा ८१ वर्षको उमेर आराम र धर्मकर्मको हो भनिन्छ । तर अष्ट्रेलियाका ८१ वर्षका जेम्स हेरिसन भने अझै पनि बच्चलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामा घोत्लिइरन्छन ।

अन्तराष्ट्रिय मिडियाका अनुसार हेरिसनको रगतमा निकै विशेष तत्व छ कि जुन प्रायः मानिसमा पाइँदैन । जसलाई एन्टीबडीलाई एन्टी डी भन्ने गरिन्छ ।

जसले गर्भमा बढिरहेको बच्चालाई ब्रेन ड्यामेज तथा अन्य विभिन्न घातक रोगसँग लड्ने शक्ति दिएर गर्भमा नै मर्नबाट जोगाउने गर्छ । हालसम्म उनले २४ लाख बच्चाको ज्यान जोगाएका छन् । यसैबिच घर्किदो उमेरसँगै उनले अब रगत दिन भने नपाउने भएका छन् । एजेन्सी