खानेपानी मन्त्री बीना मगरद्वारा देशैभरिका छाउगोठ तत्काल भत्काउन प्रधानमन्त्री समक्ष अनुरोध

 

काठमाडौं, जेठ ३० । अछाममा छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँ निवासी १८ वर्षीया किशोरी पार्वती बुढाको छाउगोठमा मृत्यु भएको घटनामा आवश्यक कानुनी कार्वाहीका लागि मन्त्री मगरले प्रधानमन्त्री कार्यालयमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको हो ।

खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयलाई औपचारिक पत्र लेख्दै मन्त्री मगरले महिलाको रजस्वाला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्ने गराउन कार्य कानुनले कसुरको रुपमा लिएकोले उक्त घटनामा संवेदनशील भई तत्काल कार्वाहीका लागि अनुरोध गर्नु भएको छ ।

पत्रमा उल्लेख छ– “संवैधानिक र कानूनी व्यवस्थाको विपरित अमानवीय ढंगबाट धार्मिक, सामाजिक, सांस्कृति परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा महिलाको रजस्वाला सुत्केरीको अवस्थामा छाउपडीमा राख्न प्रयोग हुने छाउगोठहरु तत्काल भत्काउन स्थानीय प्रशासनलाई निदेर्शन दिन र मृत्यु भएको घटना सम्बन्धमा आवश्यक छानबीन गरी कानुनी प्रक्रिया बढाउन आवश्यक निर्देशनका लागि अनुरोध गर्दछु ।” खानेपानी मन्त्रालयले यसअघि महिनावारी र स्वच्छताका विषयमा राष्ट्रिय दिवस मनाउँदै यो विषयलाई गम्भीरतापूर्वक लिन सबैपक्षलाई अनुरोध गरेको थियो ।

अछामको घटना सार्वजनिक भएपछि सो सम्बन्धमा कानुनी कार्वाही अघि बढाउने, देशैभरीका छाउगोठ तत्काल भत्काउने र स्थानीय सरकारमार्फत यसविषयमा गम्भीरतापूर्वक काम गर्न मन्त्रालयले अन्र्तमन्त्रालय समन्वय समेत अघि सारेको छ । यसैगरी यही विषयमा गम्भीरतापूर्वक छलफल गर्न मन्त्रालयले आगामी साता यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको कार्यक्रमको समिक्षा समेत गर्ने सचिवालयले जनाएको छ ।

महिनावारीका क्षेत्रमा थुप्रै संस्थाहरु कार्यरत भएपनि महिलाहरुको मृत्यु हुने घटनाले निरन्तरता पाइनै रहेको सन्दर्भमा गम्भीर भएर गैर सरकारी क्षेत्रलाई नियमन र परिचालन गर्नुपर्ने आवश्यकताका आधारमा मन्त्रालयले आउँदो साता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी क्षेत्र एवं दातृ साझेदारहरुको बैठक बोलाएको हो । खानेपानी मन्त्रालयले निकट भविष्यमा नै महिनावारीसम्बन्धि राष्ट्रिय नीति निर्माण सार्वजनिक गर्ने तयारी समेत छ ।

16 thoughts on “खानेपानी मन्त्री बीना मगरद्वारा देशैभरिका छाउगोठ तत्काल भत्काउन प्रधानमन्त्री समक्ष अनुरोध

  1. I’m not that much of a online reader to be honest
    but your blogs really nice, keep it up! I’ll go ahead and bookmark your site to come back down the road.
    Cheers

  2. Hmm it seems like your blog ate my first comment (it was extremely long) so I guess I’ll just sum it up what I had written and say,
    I’m thoroughly enjoying your blog. I too am an aspiring blog blogger but I’m still
    new to the whole thing. Do you have any points for novice blog writers?
    I’d really appreciate it.

  3. Hi, i feel that i saw you visited my web site so i came to return the favor?.I’m
    attempting to in finding issues to improve my site!I guess its adequate to make use of a
    few of your concepts!!

  4. Hi there! I’m at work surfing around your blog from my
    new apple iphone! Just wanted to say I love reading your blog and look forward to all your
    posts! Keep up the superb work!

  5. Yesterday, while I was at work, my cousin stole my iphone and tested to see if it can survive a thirty foot
    drop, just so she can be a youtube sensation. My apple ipad is now destroyed and she has
    83 views. I know this is completely off topic but I had to share it with someone!

  6. I’m really enjoying the theme/design of your website.
    Do you ever run into any internet browser compatibility issues?
    A handful of my blog visitors have complained about my site
    not operating correctly in Explorer but looks great in Chrome.
    Do you have any ideas to help fix this issue?

  7. I simply couldn’t leave your web site prior to suggesting that I actually enjoyed the usual info a person supply to your guests?

    Is going to be again ceaselessly to check out new posts

  8. You can definitely see your enthusiasm within the work you write.

    The sector hopes for even more passionate writers like you who aren’t afraid to say how they believe.

    Always follow your heart.

  9. Hey There. I found your blog using msn. This is a really
    well written article. I’ll make sure to bookmark it and return to read more of your useful info.
    Thanks for the post. I’ll certainly comeback.

  10. Hello! I know this is kind of off topic but I was
    wondering if you knew where I could find a captcha plugin for my
    comment form? I’m using the same blog platform
    as yours and I’m having problems finding one? Thanks a lot!

  11. Greate post. Keep writing such kind of information on your page.
    Im really impressed by your site.
    Hello there, You have performed a fantastic job. I will definitely
    digg it and personally suggest to my friends.
    I am confident they’ll be benefited from this site.

Leave a Reply

Your email address will not be published.