पोखरा प्रिमियर लिग क्रिकेट अन्र्तगत आज दोस्रो दिन चितवन राइनोज र बुटबल ब्लाटरवीच खेल लाईभ भिडियो हेर्नुहोस्

पोखरा पि्रमियर लिग क्रिकेट अन्र्तगत आज दोस्रो दिन चितवन राइनोज र बुटबल ब्लाटरवीच खेल भइरहेको छ । चितवनको कप्तानी पारस खड्काले गरिरहेका छन भने बुटबलका कप्तान रहेका छन सोमपाल कामी ।