भरतपुर महानगरद्वारा गीत मार्फत ‘सबै नेपालीलाई एक जुट हुन आग्रह (भिडियो सहित)

चितवन, १८ मङ्सिर । भरतपुर महानगरपालिकाले गीत मार्फत सबै  नेपालीलाई एक जुट हुन आग्रह गरेका छन् । गायक प्रमोद खरेलको ‘एक भै जुटौ नेपाली हो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

जेनू बस्नेतको शब्द रचना रहेको गीतमा संगीतकार चेतन सापकोटाको संगीत रहेको छ । विशाल भट्टले छायांकन गरेको उक्त म्यूजिक भिडियोमा संगीतकार सापकोटा र प्रियंका भंडारीको अभिनय रहेको छ ।

टेकेन्द्र शाहको संपादन रहेको म्यूजिक भिडियोलाई संगीतकार सापकोटाले निर्देशन गरेका छन ।

भिडियो