मेयर रेनुको घोषण : एक वडा, एक विद्यालय खेल मैदान अभियान (भिडियो)

 

चितवन, २० मंसिर । भरतपुर महानगरपलिका मेयर रेनु दाहालले महानगरमा एक वडा एक खेल मैदान अभियान सुरु भएको बताएकी छिन् ।
मानिसको रहेक क्रियाकलापका लागि खेल मैदान आवश्यक छ उनले भनिन् खेलको विकासका लागि अब हरेक वडा, हरेक विद्यालयमा खेल मैदान हुन्छ ।

 

 

 

भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको आयोजनामा आठौँ अन्तर विद्यालय एथलेटिक्स प्रतियोगिताको उद्धघाटन गर्दे खेलको विकासका लागि महत्वका साथ, गम्भीरताका साथ र प्रथामिकताका साथ लागि परेको स्पष्ट समेत पारिन् ।    
उनले देशकै केन्द्र भागमा हरेकोले खेल विकासका लागि हरेक वडाम खेला मैदान निर्माण गरिने घोषण गरि याजना समेत बताएको बताईन् ।

शैक्षिक विकास लागि खेल समेत महत्पूर्ण छ, उनले भनिन् यहि कारण अब हरेक बालबालिकाहरुलाई खेलमा समेत महानगरले अग्रसर खेल मैदानमा जोड छ ।

धेरै सम्भावना हरेको भरतपुरमा हरेक खालको विकासको लहर सुरु भएको बताउदै मेयर रेनुले एकसाथ समानुपातिक रुपमा विकास हुने स्पष्ट पारिन् ।   महानगरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई आवश्यकता अनुसार प्रथामिकता दिदै खल समेत महत्व दिई रंगशाला निर्माण भईरहेको बताउदै अन्तराष्टिय स्तरको क्रिकेट रंगशाला समेत केहि दिन शिलन्यास हुने जानकारी गराईन् ।