चितवनको पुरानो पदमपुरमा रमाउदै अर्ना (फोटोफिचर)

 

चितवन, २२ पुस । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्नाहरु रमाउन थालेका छन् । शीबाट स्थानान्तरण गरी ल्याईएका अर्नाहरु यतिवेला यहाँ वातावरणमा सहज भएपछि रमाउन थालेका हुन् ।

अर्ना स्थानान्तरणसगैँ आएको बाढी कारण केहि समस्यामा परेका अर्ना यतिवेला वातावरण सहज भएपछि रमाउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । भने यहाँ नै बच्चा समेत उत्पादन गर्न सफल भएका छन् । हेरौँ पदमपुरमा रमाएमा अर्ना र तिनिहरुले जन्माएका बच्चाहरुको केहि रमाईला ।  तस्वीर :  बाबुराम, राष्टिय प्रकृति संरक्षण कोष 

 

Leave a Reply

Your email address will not be published.