टिकौलीमा बसको ठक्करबाट चित्तलको मृत्यु

 

चितवन, २६ पुस । जौविक मार्ग टिकौली जंगलमा फेरि मिनि बसको ठक्करबाट एक चित्तलको मृत्यु भएको छ । नारायणगढबाट टाडी तर्फ जादै गरेको लु १ ख ६९९१ नम्बरको बसले बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिदाँ अन्दाजी ३५ किलो तौलको पोथी चित्तलको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्त चित्तललाई चितवन राष्ट्रिय निकुन्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणम छ । पछिल्लो समयमा वन्यजन्तुको तीव्र गतिका टिकौली जंगलमा नै धेरै जनावरहरुको मुत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.