चितवनको चौमासिक प्रगति समिक्षा मध्यस्तरको/ अबको युग निर्माण र सृजनाको युग, सहकार्य र साझेदारी : सभापति रावल (भिडियो)

 

आत्दिय मगर

चितवन, २७ पुस । राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावल (पार्वती)ले अबको युग निर्माण र सृजनाको युग भएको भन्दै नयाँ ढगंले अगाडी बढ्नुपर्ने बताएकी छिन् ।
नयाँ परिकल्पना गरेर अगाडी बढ्नुपर्छ उनले भनिन् । हामी सबैको मिहिनेत र योगदानले आएको यो युगलाई सृजनशीलता ईमान्दारीता देखाई सहकार्य र साझेदारी गरि अगाडी बढ्नुपर्छ ।

 

 

 

 

जिल्ला समन्वय समिति चितवनको गत आ.ब २०७४/७५ चालु.व. २०७५/७६ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताईन् । सभापति रावलले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न कडा अनुगमन हुनु अनिवार्य रहेको टिप्पणी गरिन् ।
साथै उनले पहुँच भएको ठाउँमा मात्र हुने विकास अन्त्य भएको भन्दै समान रुप र आवश्यकता अनुसार विकास हुने निति सरकारले अगाडी सारेको स्पष्ट पारिन् ।
विकास लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा सभापति रावलले जोड दिईन् । उनले स्थानिय निकायहरुले अपेक्षित गती अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिईन् ।
सरकारले सञ्चालन गर्ने सम्पूर्ण आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउनका लागि अनुगमन गरिने बताएकी छिन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले जिल्लाको समान विकास लागि जिसस तत्पर रहेको भन्दै जिससको नेपाल सरकारबाट स्वकृति भई आएको जिसस मौज्दात कोष सञ्चालन निर्देशीका २०७५ का बारे विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिसस चितवनका जिल्ला समन्वय अधिकारी रामराज सुवेदीले कार्यक्रम आयोजनको औचित्य र उद्देश्य बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिसस उपप्रमुख मुना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । भने पूर्वधार विकास कार्यालय चितवनका प्रमुख पुष्करप्रसाद पोख्रेरलले केन्द्र र प्रदेश सरकारको निति स्पष्ट नहुदाँ स्थानिय तहमा समस्या देखिएको बताएका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन हेर्दा जिल्लाका नगरहरु स्मार्ट सिटिको अवधारण राखे पनि आफै स्मार्ट हुने नसकेको चितवन उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले औल्याए ।
कार्यक्रममा गरिएको प्रस्तुती हेर्दा चितवनको विकास मध्यस्तरको देखाईएको छ । सबैभन्दा धेरै भरतपुर महानगर र कालिका नगरपालिका बाटो निर्माणको काम भएको छ । भने विविध खालका समस्याले यथावत रहेको छ । भने भौतिक र वित्तिय प्रगति भने सन्तोषजनक रहेको दावी गरिएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यत्र पुरी, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, माडी नगरपालिकाकी उपमेयर ताराकाजी महत्तो, जिससका सदस्य चुणमणि महत्तो लगायतले बोलेका थिए ।

11 thoughts on “चितवनको चौमासिक प्रगति समिक्षा मध्यस्तरको/ अबको युग निर्माण र सृजनाको युग, सहकार्य र साझेदारी : सभापति रावल (भिडियो)

  1. Hello! This is my first comment here so I just wanted to give
    a quick shout out and say I really enjoy reading through your articles.
    Can you suggest any other blogs/websites/forums that
    go over the same subjects? Thanks!

  2. Hey There. I found your blog using msn. This is a very well written article.
    I’ll be sure to bookmark it and come back to read more of your useful information. Thanks for the post.
    I will definitely comeback.

  3. Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point.

    You obviously know what youre talking about, why throw away your intelligence on just posting videos to your site when you could be
    giving us something enlightening to read?

  4. I do accept as true with all the ideas you’ve presented in your post.
    They are very convincing and will certainly work.

    Nonetheless, the posts are very short for novices.
    Could you please lengthen them a little from next time? Thank you for the post.

  5. Hi! I could have sworn I’ve visited your blog
    before but after looking at some of the articles I realized it’s new to me.
    Anyhow, I’m certainly pleased I stumbled upon it and I’ll be book-marking it and
    checking back frequently!

  6. Unquestionably consider that that you stated.
    Your favourite reason seemed to be on the web the easiest thing to take
    into account of. I say to you, I definitely get annoyed even as folks think about issues that they plainly
    don’t know about. You managed to hit the nail upon the top and also
    outlined out the whole thing without having side-effects , people can take a
    signal. Will probably be again to get more. Thank you

  7. Magnificent goods from you, man. I have bear in mind your
    stuff prior to and you’re simply too magnificent. I really like what
    you’ve obtained here, certainly like what you’re saying and the way in which during which you
    say it. You make it entertaining and you continue to care for to stay it smart.
    I can’t wait to read much more from you. This is really a tremendous site.

  8. Excellent way of telling, and fastidious paragraph to obtain facts concerning my presentation focus, which i am going to deliver in institution of higher education.

  9. It’s really a nice and helpful piece of information. I’m
    glad that you just shared this useful information with us.
    Please stay us up to date like this. Thank you for sharing.

Leave a Reply

Your email address will not be published.