संविधान अनुसार मौलिक अधिकारका १६ वटा कानुन निर्माण : सभापति पोखरेल

चितवन, २७ पुष । प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधान अनुकुलका मौलिक अधिकारका कानुनहरु निर्माण भइसकेका बताउनुभएको छ ।
आफूहरु संसद भवनमा जाँदा कुनै पनि कानुनको मस्यौदा समेत नभएकाले यस पटक अत्यावश्यक कानुन मात्रै निर्माण भएको बताउनुभयो । आज चितवनको भरतपुरमा पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले दलितलाई जग्गा, घर नभएकालाई घर निर्माण गरिदिने लगायतका अत्यावश्यक १६ वटा कानुन निर्माण गरिएको बताउनुभयो । भदौ १ देखि लागू भएको मुलुकी संहितामा जघन्य अपराधमा अपराध गर्ने व्यक्तिलाई जन्म कैदको व्यवस्था गरिएको पोखरेलले बताउनुभयो ।
निर्मम हत्या, अपहरण गरि गरिएको हत्या, बलात्कार गरि गरिएको हत्या, खानामा विषालु पदार्थ खुवाइ गरिएको हत्या, जाति हल्या तथा विमान अपहरण जस्ता ६ वटा घटनामा मानिसको मृत्यु नहुने बेलासम्म काराबासको सजाय हुने व्यवस्था गरिएको पोखरेलले बताउनुभयो । यस अगाडि जन्म कैद सजाय पाएको व्यक्तिले २० वर्ष मात्रै कैद भुक्तान गरे पुग्ने कानुनी व्यवस्था थियो ।

7 thoughts on “संविधान अनुसार मौलिक अधिकारका १६ वटा कानुन निर्माण : सभापति पोखरेल

  1. You really make it seem so easy with your presentation but I find this matter to be really something that I think
    I would never understand. It seems too complex
    and very broad for me. I am looking forward for your next post, I will try to get the hang
    of it!

  2. You really make it seem so easy along with your presentation however I
    in finding this topic to be really one thing that I believe I would by no
    means understand. It seems too complicated and very broad for me.
    I’m looking forward for your next post, I
    will attempt to get the hold of it!

  3. A person necessarily assist to make seriously posts
    I might state. This is the first time I frequented your website page
    and so far? I amazed with the analysis you made to create
    this actual put up extraordinary. Magnificent
    process!

Leave a Reply

Your email address will not be published.