नारायणगढको डिजेमा झुमे चितवने, अब आउने पालो तपाईको ?

शिव आचार्य
चितवन, २९ पुस । प्राय खेलमय, र साझाँ परेपछि सुनसान हुने क्याम्पाचौर । शनिबार विस्तार साझँ पर्दै थियो । १२ औँ चितवन महोत्सव अन्र्तगत फुड फेष्टिवलको उद्धघाटन भो, दर्शक भरिदै गए । खानाको विभिन्न परिकारमा स्वाद लिनेहरुको भिड । अनि विगे खेल । अनि त्यसपछि केहि सास्कृति प्रस्तुती ।

नारायणगढको डिजे नाचमा झुमे चितवने

नारायणगढको डिजे नाचमा झुमे चितवने, अब आउने पालो तपाईको ?

Publiée par Sauraha online sur Samedi 12 janvier 2019

 

 

 

गायक भुवन प्याससहितको केहि गायक गायिकको सागितिक प्रस्तुती रमाएका दर्शक एकाएक उफ्रिन थाले । बच्चादेखि बुद्धसम्ममा फरक माहोल तातियो । स्टेजमा पुगे नारायणगढका व्यवसायी ज्ञानेन्द्रमान शाक्य अनि भने । अब पालो डिजेको । महोल तात्यो । नाच्न् सुरु भो । यो अनि एक पछि अर्को मानिसहरु खाना छोडेर डिजेमा रमाए ।


मैले अच्चम परे काठमाडौँ देखि चितवन घुम्न आएका काशी शर्माले भने । फुड फेष्टिवल भनेर आएको डिजेमा रमाउन । कस्तो रमाईलो । उनी मात्र होईन् । शनिबार देखि सुरु फुड फेष्टिवलमा हरेक दिन डिजे हुनेछ । जसमा दर्शक रमाउनेछन् ।
उनी मात्रैनारायणगढकै युवा व्यवसायी चन्दन अग्रवाल पनि निकैउत्साहित देखिन्थे । अब नारायणगढमा नै हुर्किए यो पटक फुड फेष्टिवल ववालै रहेछ । यसरी डिजेमा आफै ठाउँमा रमाउन पाउदा । आनन्द भो । उनी र शाक्य नाच्दा मोहोलै फरक भएको थियो ।