सञ्जय पाण्डेको “तिमी विना निराश सर्वाजनिक”(भिडियो सहित)

काठमाडौं,२९ पुस । नव गायक सञ्जय पाण्डेको स्वरमा रहेको “तिमी विना निराश” बोलको गित सार्वजनिक भएको छ । संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा तलिन छन् ।
उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यस अघि उनले केहि गितहरुमा आफ्नो स्वर भरिसकेका छन् । उनी नेपाली संगित क्षेत्रमा चम्किला तारा हुन ।

भिडियो

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/S8FwnjaH1FY?start=141″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>