थ्रिडीमा हेरौँ पटिहानीमा बन्ने ‘अम्रेला स्ट्रिट’

चितवन, २२ माघ । चितवनमा नेपालकै नमुना खुला आकाशे सडक ‘अम्रेला स्ट्रिट’ बनाइने भएको छ । भरतपुर महानगरपालिका २२ पटिहानी क्षेत्रमा स्ट्रिट बनाउन लागिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि महानगरको वडानम्बर २२ घडगाई क्षेत्रमा यस्तो संरचना निर्माण गर्न लागिएको हो । यति थ्रिडीमा बनेको नक्साले नै सबैलाई आर्कषित गरेको छ । महिला भेला आउदाँ नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समेत स्ट्रिट नेपालको पर्यटनमा नयाँ आयम थप्ने विश्वास व्यक्त गरेका थिए ।    

Leave a Reply

Your email address will not be published.