नारायणीमा यमाहा महामेला

नारायणगढ, ३० फागुन । नवीन अटो सेन्टर र मोरड.अटो सेन्टरको संयुक्त आयोजनामा नारायणी नदीको किनारमा बुधबारदेखी महामेला सुरु भएको छ ।

सो मेलाको उवासघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरेका थिए ।
मेलामा मोटरसाइकलको निशुल्क चेकजाच, पेन्टीड.,नया मोटरसाइल किन्दा विशेष छुटको व्यवस्था गरिएको नवीन अटो सेन्टरका संञ्चालक सुनिता कर्मचार्यले वताइन् ।

नवीन अटो सेन्टरका प्रबन्धक निर्देशक कपिलसागर कर्मचार्यको अध्यक्षतामा भएको उद्घाटनमा चितवन अटोमोवाइल एसोसिएनका अध्यक्ष कृष्ण काफ्ले मोरड अटो वर्कसका इन्टर प्रा.लि.का ऐरिया सेल म्यानेजर राम बोगटीले शुभकामना मन्तव्य राखेका थिए । मेला चैत्र २ गतेसम्म चल्ने महाप्रन्धक राजु स्र्णकारले बताए ।

Leave a Reply

Your email address will not be published.