एक किसानले गरे छोराको बिहेमा काठमाडौंसम्म प्लेन चार्टर

धनकुटा , १ चैत । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका, ८ मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई वटा प्लेन चार्टर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.