पोर्न भिडियो लिक गरेकी परि तामाङको उत्तेजक अन्तरवार्ता…

 

काठमाडौं, ३ चैत । केही महिनाअघि पोर्न साइटमा समेत पुगेको मोडल भनिने परि तामाङको भिडियो भाइरल भएको थियो । भिडियो लिकेज भएर साइटमा समेत आएपछि तामाङ रोईकराई गर्दै माफी मागेको अर्को भिडियो आएको थियो ।

तर, हाल भने उनले उक्त भिडियो आफैंले खिचेको र मोवाइल बनाउने ठाउँबाट लिक भएको बताएकी छन् । तामाङले आफ्नो युट्युव च्यानल पनि खोलेकी छन् । हालै मात्र विभिन्न मिडियाका नाममा खुलेका युट्युव च्यानलमा अन्तरवार्ता दिन पुगेकी परिले उत्तेजक र पचाउन नसकिने भासाको प्रयोग गर्दै यौन कर्ममा आफ्नो दररेट पनि बताएकी छन् ।

उनले नेपाली र विदेशी दुवै खाले यौन पर्यटकका लागि आफू तयार रहेको स्वीकार्दै आफूले लिने पारिश्रमिकका विषयमा पनि खुलाएकी छन् । उनले भनेकी छन्,‘नेपालीका लागि ३० हजार र भारतीयका लागि ६० हजारसम्म लिन सक्छु ।’

उनले उक्त उत्तेजक अन्तरवार्तामा यौन आशनका विषयमा पनि खुलेर कुराकानी गरेकी छन् ।

सरकारले नेपालमा बलात्कार जस्ता घटना बढेको भन्दै कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको केही समयपछि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पोर्न साइटमा प्रतिबन्ध गरेको थियो । तर, तामाङको अन्तरवार्ताहरू र त्यस्ता भिडियो युट्युव साइटलाई भने नियमन गर्न सकेको छैन ।

कतिपय महिला अधिकारकर्मीले तामाङको उक्त भिडियोले समाजमा कलाकारको चरित्र हत्या समेत गरिरहेको बताएका छन् । तामाङले खेलेका कतिपय भिडियो र छोटा फिल्म पनि यौन उत्तेजक शैलीका ‘बी ग्रेड’का छन् ।

Leave a Reply

Your email address will not be published.