चितवन मेडिकल कलेजको राईनासको शिविरमा ६ सय ६३ जना लाभान्वित (फोटोफिचर)

 

लमजुङ, चैत्र ९ । ग्रामिण भेगका जनतालाई सहज रुपमा स्वास्थ्य उपचार सेवा दिने चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरको अभियान जारी रहेको छ ।

प्रत्यक्ष रुपमा गाउँमा चिकित्सकहरुलाई पुराएर सहज रुपमा उपचार दिने अस्पतालको सामाजिक उत्तर दायित्वको अभियान जारी रहेको अस्पतालका भ्यानेजर पारस अधिकारीले जानकारी दिए ।


सो अभियान अन्र्तगत अस्पतालले लमजुङको राईनास तिनपिप्लेमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।


शिविरमा ६ सय ६३ जनाले सेवा लिए भने, १ सय ८ जनाको भिडियो एक्सरे र ९८ जनालाई ईसिजि सेवा प्रदान गरिएको म्यानेजर पारश अधिकारीले बताए ।

अस्पतालका बरिष्ठ प्रोफेसर डा. शित्तल अधिकारीको नेतृत्वमा डा. किशोर ताम्रकार र डा. अभिषेक भटट्राईसहितको टोलीले गाउँमा नै आएर ँ निशुल्क सेवा दिदाँ स्थानीय हर्षित भएका थिए ।

शिविरमा सेवा लिनेहरुलाई निशुल्क रुपमा औषधी र आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो । यो अस्पतालको ९३ औँ स्वास्थ्य शिविर हो । यसअघि पर्वतमा गत मात्रै शिविर गरिएको थियो ।

7 thoughts on “चितवन मेडिकल कलेजको राईनासको शिविरमा ६ सय ६३ जना लाभान्वित (फोटोफिचर)

  1. Hey I know this is off topic but I was wondering if you
    knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates.
    I’ve been looking for a plug-in like this
    for quite some time and was hoping maybe you would have some experience with
    something like this. Please let me know if you run into anything.

    I truly enjoy reading your blog and I look forward to your new updates.

  2. Good day! This is my first comment here so I just wanted to give a quick shout out
    and say I truly enjoy reading through your posts.
    Can you suggest any other blogs/websites/forums that cover the same subjects?
    Appreciate it!

Leave a Reply

Your email address will not be published.