विमान दुर्घटना, १२ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं,२६ फागुन । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो । सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क्विहीन भएको थियो ।त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

भिडियोहेर्नुहोस्

 

 

 

 

Leave a Reply

Your email address will not be published.