संघीय संसदमा प्री-बजेट छलफल (लाइभ) 

 

काठमाडौं, बैशाख २९ ।  संघीय संसदको प्रतिनिधिसभामा आइतबारबाट प्री-बजेट छलफल सुरु भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार प्रस्तुत गरेको प्रि-बजेटमा सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

हेर्नुहोस् लाइभ भिडियोः