संसदमा सिद्धान्त र प्राथमिकतामाथि छलफलको दोस्रो दिन (भिडियो लाइभ) 

 

काठमाडौं, बैशाख ३० । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभामा छलफल जारी छ। आइतबारबाट सुरु भएको छलफल आज सोमबार पनि जारी रहेको छ। हेर्नुहोस् भिडियो लाइभ :