पाँचथरमा ९ जनाको विभत्स हत्या हत्या

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा आज राती ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो ।
धन राज शेर्माको ५ जना परिवार र मनकुमार फियाकको ४ जनाको हत्या भएको छ । कसले किन हत्या ग¥यो खुलेको छैन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटना तर्फ गइसकेको छ । घटनामा ३ महिला र ६ जना पुरुस भएको जानकारी आएको छ । घटना पुष्टी हुन बाँकी छ ।