Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ज्यान मार्ने धम्की दिएको भन्दै युवतीविरुद्ध साम्पाङले दिए उजुरी

ज्यान मार्ने धम्की दिएको भन्दै युवतीविरुद्ध साम्पाङले दिए उजुरी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले ज्यान मार्ने धम्की दिने एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

साम्पाङले सुनिता खड्का नाम गरेकी युवतीले सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

साम्पाङले आफ्नो फेसबुक पेजमार्फत सुनिताविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरी सार्वजनिक गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट