Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बादल एमाले संसदीय दलका नेतासँगै कार्यवाहक अध्यक्ष पनि

बादल एमाले संसदीय दलका नेतासँगै कार्यवाहक अध्यक्ष पनि

काठमाडौँ : नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेका उनी हिरासतबाट बाहिर नआएसम्मका लागि उनलाई कार्यवहाकको जिम्मेवारी दिएको हो ।बुधबार नै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट