Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

गृहमन्त्रीले ‘पिर्के सलामी’ नलिने

गृहमन्त्रीले ‘पिर्के सलामी’ नलिने

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।

नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले पिर्के सलामी नलिने निर्णय गरेको सुनाएका थिए। उनको सचिवालयका अनुसार नवलपुरस्थित सशस्त्रको कार्यालयमा गृहमन्त्री गुरुङलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।

त्यहाँ जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, एसपी युवराज खड्का, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायतसँग जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा गृहमन्त्रीले छलफल गरेका थिए।

Sudhan.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij