Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शल्यक्रियापछि कस्तो छ ओलीको स्वास्थ्य ? त्रिवि अस्पतालले दियो जानकारी

शल्यक्रियापछि कस्तो छ ओलीको स्वास्थ्य ? त्रिवि अस्पतालले दियो जानकारी

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि अस्पतालले जानकारी दिएको छ। ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया भएको थियो। यही चैत्र १४ गते अस्पताल भर्ना भएका ओलीको नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्राडा दिव्या सिंह शाह र प्राडा महेश राज सिग्देलको समन्वयनमा शल्यिक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शल्यक्रिया पश्चात ओलीलाई निगरानीका लागि आइसीयूमा राखिएको र उनको उपचारमा प्राडा प्रमेश सुन्दर श्रेष्ठ र डा. हेमराज पनेरु रहनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट