Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रुखबाट लडेर वृद्धको मृत्यु

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुराः जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाकाअनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। जिल्लाका अग्रणी किसान रहेका रोकायाको बुधबार सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij