Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हर्क साम्पाङको प्रस्ताव – सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस्

हर्क साम्पाङको प्रस्ताव – सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस्

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन माग गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो जिम्मेवारी पाए आफूले श्रम दानबाटै जलेका भवनको पुनर्निर्माण गरिदिने बताए। 

प्रि–बजेटमाथि छलफलमा सहभागी भएका उनले आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन माग समेत गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट