Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हिमालपारिको जिल्ला मनाङमा ट्रक दुर्घटनाग्रस्त : दुई जना घाइते

हिमालपारिको जिल्ला मनाङमा ट्रक दुर्घटनाग्रस्त : दुई जना घाइते

पोखरा : हिमालपारिको जिल्ला मनाङमा आज बिहान ट्रक दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका छन्। मनाङको खोत्रो क्षेत्रमा अनियन्त्रित भई ट्रक सडकबाट खसेर नदीको किनारमा पुगेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट