Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कोटिहोम महायज्ञमा पूर्वयुवराज पारस शाहसहित शाह परिवारको उपस्थिति

कोटिहोम महायज्ञमा पूर्वयुवराज पारस शाहसहित शाह परिवारको उपस्थिति

चितवन : चितवनको देवघाटस्थित प्राचीन वागीश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन भइरहेको श्रीशिवगोरक्ष–योगिनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ–२०८३ मा पूर्वयुवराज पारस शाह, उनका छोरा हृदयेन्द्र वीर विक्रम शाह र कान्छी छोरी कृतिका विशेष अतिथिका रूपमा सहभागी भएका छन्।

वैशाख १७ गतेदेखि सुरु भएको उक्त महायज्ञमा शाह परिवारको उपस्थितिले भक्तजन तथा स्थानीयवासीमा थप उत्साह बढाएको बताइएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस महायज्ञमा देशभरबाट श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट