Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रुपन्देहीमा पनि फिर्ता भयो रविमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा

रुपन्देहीमा पनि फिर्ता भयो रविमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ : रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो।रविसँगै यो मुद्दामा मुछिएका जीबी राई, कुमार रम्तेललगायत विरुद्ध चलेका मुद्दा फिर्ता भएको हो । सहकारी ठगीको मुद्दा भने कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij