Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाले फेर्‍यो राजनीतिक सिद्धान्त, अब ‘सामाजिक लोकतन्त्र’ अपनाइने

रास्वपाले फेर्‍यो राजनीतिक सिद्धान्त, अब ‘सामाजिक लोकतन्त्र’ अपनाइने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को राजनीतिक सिद्धान्त फेरिएको छ।  सभापति रवि लामिछानेले चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्र अबको राजनीतिक सिद्धान्त हुने बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट