Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण भोलि

रास्वपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण भोलि

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बुधबार हुने भएको छ।बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते भएर १२ गतेसम्म चलेकाो थियो। उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनित हुनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट