अर्थ-विजनेस


नेपाली खानेतेल उद्योग संकटमा ९ माघ २०७४, मंगलवार १०:०१

पथरी, मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु..

पुरा पढ्नुहोस् »

अर्थमन्त्रीले एक खर्ब ढाँटेर बजेट बनाएपछि…

काठमाडौँ ९ माघ ।  सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ । आजको नागरिक दैनिकमा खबर छ यस वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बचत भई..

पुरा पढ्नुहोस् »

माथिल्लो अरुणको डीपीआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई ८ माघ २०७४, सोमबार २१:०९

काठमाडौं, माघ ८ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च (सीआइएसपीआर)बीच द्विपक्षीय..

पुरा पढ्नुहोस् »

भव्य उल्लाहसका साथ सकियो खिचरा महोत्सव, १० करोड बढी कारोबार भएको अनुमान (भिडियो)

राजेन्द्र आचार्य चितवन, ०८ माघ । महोत्सवमय बनेको चितवनमा पुस महिना आयोजनाको भएको महोत्सव मध्ये खिचरा महोतसवको पाचौँ संस्करण पनि सकिएको छ । भुमिपुत्रका रुपमा परिचित थारु समुदायको स्थानिय कला संस्कृति संरक्षण र सम्बद्र्धनसगैँ स्थानिय..

पुरा पढ्नुहोस् »

खिचरामा प्रधान सम्पादक आचार्य सहित ५ पत्रकार सम्मानित (फोटो सहित)

चितवन, ८ माघ । सौराहा अनलाइन डिजिटल पत्रिकाका प्रधान सम्पादक राजेन्द्र आचार्य सहित चितवनका ५ पत्रकार एक साथ सम्मानित भएका छन । भूमिपुत्रका रुपमा परिचित चितवनका थारु समुदायहरुले आयोजन गरेको खिचरा महोत्सव २०७४ को अवसरमा जिल्ला समन्वय समिति..

पुरा पढ्नुहोस् »

महादेव मन्दिरलाई पूर्णता दिन गलेश्वर आश्रममा विराट महायज्ञ हुने

चितवन, ०८ माघ । पवित्र तिर्थ स्थल देवघाटधाममा रहेको शिव मन्दिर निमार्ण सहगार्थ विराट धनधान्याचल संचालन हुने भएको छ । गलेश्वर आश्रम परिसरमा निमार्णधिन अवस्थामा रहेको नर्मदेश्वर महादेव मन्दिरलाई पुर्णता दिन यहि माघ २१ गते देखि फागुन २ गतेसम्म..

पुरा पढ्नुहोस् »

एन आई सी एशियाकोे धुलाबारी र काकरभिट्टा शाखा औपचारिक समुद्घाटन

काठमाडौँ, ०८ माघ । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारी मा एक समारोहका बिच औपचारिक रुपमा समुद्घाटन भएको छ । मेचीनगर नगरपालिकाका मेयर विमल..

पुरा पढ्नुहोस् »

लोडसेडिङ हट्दा पनि किन बिकेन १३ हजारको विद्युतीय चुल्हो ४ हजारमा ?

काठमाडौँ,८ माघ । भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन। मुलुकमा नियमित विद्युत् प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन..

पुरा पढ्नुहोस् »

बैदेशिक लगानी भित्र्याउनै अवरोध

काठमाडौँ,८ माघ । उद्योगपति विनोद चौधरीले एक दशकअघि जलविद्युत् आयोजनामा लगानी गर्न अमेरिकी कम्पनी ‘एईएस'लाई भित्याए। संयुक्त रूपमा पाँचवटा जलविद्युत् आयोजना विकास गर्ने लक्ष्यसहित सन् २००८ मा प्रक्रिया पनि अगाडि बढ्यो। एईएसले आफ्नै पुँजी..

पुरा पढ्नुहोस् »

हिटलरको कारको मुल्य कती ?

जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । उनले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो । तर, अधिकतम..

पुरा पढ्नुहोस् »

Nepali Calendar