कृषि- पर्यटन


सौराहा फुड फेष्टिवल : अधिकारी सह संयोजक,घिमिरे कार्यसम्पादन समिति सदस्य २ मंसिर २०७५, आईतवार १७:१९

चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी (कृष्ण) र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ । रेवानको पूर्ण बैठकले..

पुरा पढ्नुहोस् »

शिक्षक पेशा छाडेर तरकारीखेतीमा रमाउदैँ शर्मा

सुर्खेत, २ मङ्सिर । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि..

पुरा पढ्नुहोस् »

धान काट्न भारतीय खेताला

काँकडभिट्टा,२ मंसिर । झापामा यतिबेला धान काट्ने चटारो छ ।राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा..

पुरा पढ्नुहोस् »

नवलपुरमा ‘सुन्तला जोन’ कार्यक्रम शुरु १ मंसिर २०७५, शनिबार १६:०९

कावासोती, १ मङ्सिर । नवलपरासीको नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ । सुन्तलाको राम्रो उत्पादन हुँदै आएको नवलपुरको पहाडी क्षेत्रमा हाल रहेको उत्पादनलाई वृद्धि गदै व्यवसायीकरण..

पुरा पढ्नुहोस् »

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सवको दोश्रो दिन आज , चर्चित गायिका जेरिको प्रस्तुती रहने

  चितवन,१ मंसिर । पूर्वी चितवनको रत्ननगरमा हिजो शुक्रबार०बाट पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको हो । एन।एस।क्रियशन एण्ड इभेन्टस् प्रा।लि।र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा..

पुरा पढ्नुहोस् »

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु, साँसद सुरेन्द्र पाण्डेद्वारा उद्घाटन ३० कार्तिक २०७५, शुक्रबार २२:१३

शिशिर सिंखडा चितवन,३० कार्तिक । पूर्वी चितवनको रत्ननगरमा आज (शुक्रबार)बाट पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव आगामी मंसिर ११ गते सम्म चल्नेछ । एन.एस.क्रियशन एण्ड इभेन्टस् प्रा।लि।र लायन्स..

पुरा पढ्नुहोस् »

बाह्रै महिना बाँदरले सताएपछि खेती गर्न छाड्दै इच्छाकामनाका किसान

हिरालाल गुरुङ चितवन,३० कात्तिक । केही बर्ष देखि यता बाँदरले सताउन थालेपछि इच्छाकामनाका किसानहरुले घर देखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेका छन् । घर नजिकैको बारीमा लगाएको बाली समेत बाँदरले खाने र नष्ट गर्ने गरेको वडा न २ का मेघनाद गुरुङले..

पुरा पढ्नुहोस् »

अन्तुमा पर्यटक आकर्षण बढ्यो २९ कार्तिक २०७५, बिहीबार १३:३८

मङ्गलबारे, २९ कात्तिक । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटक आगमनमा वृद्धि भएको छ । मौसममा सुधार आएसँगै अन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो । सूर्योदय, सूर्यास्त,..

पुरा पढ्नुहोस् »

खाडीको रोजगारीपछि पशुपालनमा

  कास्की, २९ कात्तिक ।  कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुग्नुभयो । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित हुनुभएको छ । बिस वर्षको उमेरमा वैदेशिक..

पुरा पढ्नुहोस् »

राप्तीका उत्कृष्ठ कृषक पुरस्कृत २८ कार्तिक २०७५, बुधबार १५:१२

चितवन कार्तिक २८ । राप्ती नगरपालिकाले नगर भित्रका उत्कृष्ठ तीन जना कृषकहरुलाई बुधवार पुरस्कृत गरेको छ । ३८ औं विश्व खाद्य दिवसको अवसर पारेर राप्ती नगरपालिकाको कृषि शाखाले विभिन्न तीन विधामा कृषकहरुलाई पुरस्कृत गरेको हो । राप्ती ११ मा मौरीपालन..

पुरा पढ्नुहोस् »