चितवन-सरोफेरो


विजय लामालाई इलेक्टिक ह्विल चियर सहयोग ९ जेष्ठ २०७६, बिहीबार १८:५८

रत्ननगर ०९ जेठ । रत्ननगर ९ लालपर्साका विजय लामालाई इलेक्टिक ह्विल चियर प्रदान गरिएको छ । एभरेष्ट इन्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजिका सिइयो सुजन बराल र अभियान्ता धु्रव अधिकारीले लामालाई इलेक्टिक ह्विल चियर सहयोग गरेका हुन । अमेरिकाबाट खरिद..

पुरा पढ्नुहोस् »

पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै प्रदेश नम्बर ३ को नाम प्रस्ताव

मकवानपुर, ९ जेठ । प्रदेश नम्बर ३ को नाम ‘नेवाः तामसालिङ्’ राख्न माग गरिएको छ । प्रदेश सभा सदस्यहरुले लिखित प्रस्ताव पेश गर्दै यस्तो माग गरेका हुन् । पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै नाम प्रस्ताव गरिएको हो । विहीवार प्रदेश सभाका..

पुरा पढ्नुहोस् »

भरतपुरमा जीपलाइनको लागि ७५ लाख लगानी

सूर्यप्रसाद अधिकारी चितवन , ९ जेठ । भरतपुर महानगरपालिका–२ मा रहेको जलदेवी सामुदायिक वनमा ७५ लाख रुपैयाँको लगानीमा जीपलाइन सञ्चालन गर्ने तयारी गरिएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समूह र पर्यापर्यटनको क्षेत्रमा काम गर्ने संस्था ‘वाइल्ड..

पुरा पढ्नुहोस् »

गोन्द्राङ काण्ड रेग्मी धरौटीमा रिहा

चितवन , ९ जेठ । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन्। पूर्व-पश्चिम् राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी तथा तोडफेडमा संलग्न भएको आरोपमा रेग्मीलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

चितवन,९ जेठ । वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम..

पुरा पढ्नुहोस् »

रंगशालालाई एक महिनाको तलब : भरतपुर महानगर

भरतपुर , ९ जेठ । भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता मह¤वपूर्ण कार्यहरु गर्ने भनी बोर्ड बैठकले निर्णय गरेको महानगरका प्रवक्ता एवम् वडा १० का अध्यक्ष अरूण..

पुरा पढ्नुहोस् »

कार्यकर्ता हत्याको बिरोधमा बिप्लव नेतृत्व माओवादीको १३ गते नेपाल बन्द ।

प्रनिश थापा चितवन , ९ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्द सहितका चरणबद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका..

पुरा पढ्नुहोस् »

अध्यक्ष रेग्मी पक्राउमा उद्योग बाणिज्य संघ रत्ननगर मौन किन ?

चितवन , ९ जेठ । अध्यक्ष राजाराम रेग्मी प्रकाउ पर्दा पनि रत्ननगर उद्योग वाणिज्य संघ मौन देखिएको छ । आफ्नो अध्यक्षलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्दा समेत सिङ्गो संघनै मौन देखिदा रेग्मीमको नेतृत्वमाथि कमजोरी देखिएको छ । जेठ ३ गते टिकौलीमा..

पुरा पढ्नुहोस् »

टिकौली जंगलमा दुर्घटना ३ जना घाईते, २ गम्भीर

चितवन, ९ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ३ जना घाईते भएका छन । उनिहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरबाट टाँडी तर्फ गईरहेको ना २ प..

पुरा पढ्नुहोस् »

रिकन्डिसनको नाममा चितवनमा ठगी धन्दा, घुमुवा प्रहरीको असुली

चितवन ९ जेठ । रिकन्डिसनको नाममा ठगी धन्दा बढेपछि चितवनमा धेरै व्यक्ति पीडित बनेका छन् । भरतपुर १० एयरपोर्ट अगाडि रहेको एलबी मोटर रिकण्डिसन हाउसका सञ्चालक खेम हमाल९लाले०ले ठगी धन्दा गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । सञ्चालक लालेले..

पुरा पढ्नुहोस् »