देश समाज


देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना Friday, July 19th, 2019

काठमाडौँ  :  देशभर शुक्रबार आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।भारी..

पुरा पढ्नुहोस् »

खानेपानी मन्त्रालयको प्रगति विवरण : देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना Thursday, July 18th, 2019

काठमाडौं : खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६..

पुरा पढ्नुहोस् »

सडक डिभिजन दमौलीबाट १ लाख ७५ हजार रुपैयाँ घुससहित २ जना पक्राउ

उज्वल पाैडेल  तनहुँ : सडक डिभिजन कार्यालय दमौलीबबाट घुस लिने जना पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

गुणस्तर परीक्षणका लागि सौभाग्य र राधे राधे ब्राण्डको घ्युको नमुना संकलन

चितवन : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले बजार अनुगमनलाई निरन्तरता दिएको छ । बजार अनुगमन न्यून हुँदा उपभोक्ताहरु ठगिनुपरेको गुनासो बढेपछि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । उपभोक्ता अधिकारी संरक्षण मञ्च चितवनका..

पुरा पढ्नुहोस् »

लोकसेवा आयोगको विज्ञापन विरुद्ध चितवनमा विरोध

चितवन : लोक सेवा आयोगले स्थायी पदपूर्तिका लागि निकालेको सूचनामा आरक्षणको कोटालाई साँघुरो पार्ने काम गरेको भन्दै चितवनमा विरोध जनाइएको छ । संविधानले आदिवासी तथा जनजातिलाई दिएको अधिकारलाई लोकसेवा आयोगले कुण्ठित पार्ने काम गरेको भन्दै विभिन्न..

पुरा पढ्नुहोस् »

यार्सा संकलनपछि खुले बझाङका विद्यालय

बझाङ : यार्सा संकलन गर्न विद्यार्थी लेकतिर हिँडेपछि बैशाखदेखि बन्द भएका विद्यालय खुलेका छन् । यार्सा संकलन गरेर स्थानीय लेकबाट फर्किँसँगै गाउँका विद्यालय खुलेका हुन् । शैक्षिक सत्रको शुरुवातीमै जिल्लाका उत्तरी भेगका विद्यार्थी यार्र्सा..

पुरा पढ्नुहोस् »

प्रहरीलाई ७० लाख रुपैयाँको मोटरसाइकल

कास्की : गण्डकी सरकारले प्रदेश प्रहरीलाई मोटरसाइकल दिएको छ । प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख रूपैयाँ मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई..

पुरा पढ्नुहोस् »

अब किसानले पनि पेन्सन पाउने

काठमाडौं : नेपाल कृषि प्रधान देश भए पनि किसान भने अहिलेसम्म उपेक्षित छन् । किसानहरु मुलुकमा सबैतिर उपेक्षित भइरहेका बेला बाजुराको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सन दिने भएको छ । नगरप्रमुख दीपकविक्रम शाहले तेस्रो नगरसभाबाट किसानलाई..

पुरा पढ्नुहोस् »

चितवनको राजस्व सात अर्ब रुपैयाँ बढ्यो

चितवन : चितवन जिल्लामा विकास बजेट कम खर्च भएको देखिए पनि राजस्व भने सात अर्ब रुपैयाँ बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा संकलन भएको राजस्व भन्दा गत वर्ष २०७५÷०७६ मा सात अर्ब रुपैयाँ बढी संकलन भएको हो । चितवनमा गत आर्थिक वर्षमा झन्डै ३० अर्बको..

पुरा पढ्नुहोस् »

भरतपुरलाई हरियाली बनाउने अभियान सुभारम्भ Wednesday, July 17th, 2019

चितवन, ०१ साउन । भरतपुर महानगरपालिकालाई हरियाली नगर बनाउने उद्धेश्यले सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ । नगरवासीहरु सचेत हुँदै हरियाली तथा सरसफाइमा ध्यान दिएको अवस्थामा चाँडै सुन्दर भरपुर निर्माण हुने विश्वास..

पुरा पढ्नुहोस् »