धर्म/संस्कृति


हिमाली र पहाडी जिल्लाहरुमा आज हर्षोल्लासका साथ फागु पर्व मनाइँदै ६ चैत्र २०७५, बुधबार ०८:१६

काठमाडौँ, ६ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बुधबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ..

पुरा पढ्नुहोस् »

इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने, डिपिआरको काम सुरु ३ चैत्र २०७५, आईतवार १८:२७

मुग्लिन, ३ चैत । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले..

पुरा पढ्नुहोस् »

महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई नागरिक अभिनन्दन गरिने

पोखरा ,०३ चैत । आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा। श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा चैत्र ९ गते शनिवार..

पुरा पढ्नुहोस् »

कृष्णदासजी महाराजको नागरिक अभिनन्दन गरिने २ चैत्र २०७५, शनिबार २२:१९

  चितवन चैत्र २ । महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवनले जगतगुरु श्री १००८ डाक्टर श्री वैष्णव कृष्णदासजी महाराजको नागरिक अभिनन्दन गर्ने भएको छ । रामानन्दचार्य पदबाट विभुषित भएको सन्दर्भमा श्री १००८ डाक्टर श्री वैष्णव कृष्णदासजी..

पुरा पढ्नुहोस् »

सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना १ चैत्र २०७५, शुक्रबार २२:३७

  बिनिता कडेल चितवन चैत्र १ । भारद्धावाज गोत्रिय कडँेल वंशद्धारा गैडकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना गरिएको छ । बागलुङ जिल्लाको बिँहुकोट मुख्य थलो रहेर चितवन नवलपुरमा आएर बसोबास गरेका कडेलहरु आँफैले आर्थिक संकलन गरेर कुल..

पुरा पढ्नुहोस् »

चितवनमा शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ २८ फाल्गुन २०७५, मंगलवार ०७:५४

  काठमाडौँ, २८ फागुन ।  चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १..

पुरा पढ्नुहोस् »

कल्पवासका जेष्ठनागरिकसगँ नारी दिवस २५ फाल्गुन २०७५, शनिबार १९:११

  देवघाट, फागुन २५ । विश्व शान्ति महिला संघ नेपाल (डब्लु एफडब्लु पि) ंचितवन शाखाले देवघाट गाउँपालीका ५ देवघाटधामका कल्पवासमा रहेको महिला जेष्ठनागरिकसगँ शनिबार एक कार्यक्रम आयोजना गरि १०९ औ अन्तराष्टिय महिला दिवस मनाएको छ । देवघाटमा रहेको..

पुरा पढ्नुहोस् »

५० औ वर्षगाठ राम जानकी बालिका आश्रममा

  देवघाट, २५ फागुन । साहित्यकार वावुराम पाण्डेले आफनो विवाहको ५० औ वर्षगाठ देवघाटमा रहेका श्री राम जानकी बालिका आश्रम –(ग्रागी कन्या गुरुकुलम्) का बालीकाहरुसगँ मनाउनु भएको छ । शनिवार परेको ५० औ वर्षगाठको अवसरमा एक विशेष समारोहको आयोजना गरि..

पुरा पढ्नुहोस् »

गणेशधाम क्षेत्रको चैतदेखि निर्माण कार्य सुरु हुदै, ५ औँ वार्षिक सभाबाट विकास समितिमा लैजाने निर्णय

चितवन, २५ फागुन । चितवनको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको गणेशधाम क्षेत्रको आगामी चैतदेखि निर्माण सुरु हुने भएको छ । गणेशधाम क्षेत्रको संरक्षण गर्न गठित गणेशस्थान मन्दिर समिति चितवनको ५ औँ बार्षिक साधारण सभाले यस्तो..

पुरा पढ्नुहोस् »

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण शुरु

  कञ्चनपुर, २५ फागुन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको..

पुरा पढ्नुहोस् »