नयाँ खबर


पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा २१ वटा कानून तर्जुमा १३ बैशाख २०७५, बिहीबार १५:२७

नवलपरासी, १३ वैशाख । स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो ।..

पुरा पढ्नुहोस् »

पर्यटक लोभ्याउने नेचर गाईड नारायणका हेरौँ ११ फोटो

      चितवन, १३ बैशाख । फोटोग्राफी यतिवेला सबैको आर्कषण मात्र नभई सोख बनेको छ । अझ त प्राकृतिक सौन्दर्य र वन्यजन्तु अवलोकन गरि उनीहरुको तस्वीर लिन हरकोही ईच्छुक देखिन्छ । यस्तै एटउा अनुपम सुन्दर नमुनाको रुपमा मुलुकको पहिलो राष्ट्रिय..

पुरा पढ्नुहोस् »

निर्दोष व्यक्ति १३ दिन जेल बस्न परेपछि…

काँकडभिट्टा, १३ वैशाख । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष..

पुरा पढ्नुहोस् »

चितवनका प्रजिअ भट्ट भक्तपुर सरुवा, गोरखाका प्रजिअ बस्नेत चितवन आउदैँ

चितवन,१३ बैशाख । सरकारले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सहित विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैचोटी व्यापक सरुवा गरेको हो । सरुवा..

पुरा पढ्नुहोस् »

घडियाल गोहीको अण्डा संकलन सुरु

आनन्द पोखरेल चितवन, १३ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष जस्तै यस वर्षपनि घडियाल गोहीको अण्डा संकलन सुरु गरेको छ । निकुञ्ज भित्र रहेको घडियाल संरक्षण तथा प्रजनन केन्द्रका प्रमुख एवम् निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का..

पुरा पढ्नुहोस् »

महानगरद्वारा कृषि बजेट न्यून विनियोजन

कुल काफ्ले चितवन, १३ बैशाख ।भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा ज्यादै कम बजेट विनियोजन गरेको छ । कृषि उत्पादन र बजारीकरणलाई प्रवद्र्धन गर्ने नीति सार्वजनिक गरेपनि बजेट बांडफांडमा कृषि क्षेत्रलाई उपेक्षा गरेको पाइएको हो । चितवनको झण्डै आधा..

पुरा पढ्नुहोस् »

पार्टी एकता जनताको साझा सम्पति होः अध्यक्ष प्रचण्ड

  रौतहट, १३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताउनु भएको छ । बिहिवार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सिंगो देशले एकता..

पुरा पढ्नुहोस् »

सम्पादकीय : डाक्टरी अक्षरको भर कहिलेसम्म ?

चिकित्सकहरुले बिरामीको लागि लेख्ने गरेको औषधिको सिफारिस बिरामीले नै नबुझ्ने अक्षरमा लेखेको पाइएमा सरकारले कारबाही गर्ने भनेको छ । सरकारले गरेको यो निर्णय सर्वसाधारण जनताको लागि महत्वपूर्ण निर्णय मान्न सकिन्छ । जुन अक्षरहरु सामान्य नागरिकले..

पुरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षकले सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् (भिडियों)

राजेन्द्र आचार्य चितवन, १३ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द खनालले प्रहरी भित्रका किराहरु अब नअट्ने भन्दै यस्तालाइ निस्तेज पर्ने बताएका छन् । “प्रहरी संगठनमा बसेका केहि नालायकहरु किराहरु छन् उनले भने केहि किरा हुन्छन्, किरालाई..

पुरा पढ्नुहोस् »

टेलिकमको नेटर्वकको समस्या हुदाँ भरतपुर महानगरका स्थानिय हैरान

बद्री अर्याल चितवन, १३ बैशाख । पश्चिम चितवनको मेघौली क्षेत्रका स्थानियहरु नेपाल टेलिमकको प्रभाकारी सेवा नहुदाँ हैरानी खेप्न बाध्य भएका छन् । भरतपुर महानगरको नगरवासी भए पनि आफुहरु विगत लामो समयदेखि हैरानी खेप्नु परेको भरतपुर वडा नम्बर २७ का..

पुरा पढ्नुहोस् »

Nepali Calendar