प्रवास


बाढीबाट बिस्थापित परिवारहरु मुसा मारेर खाँदै Wednesday, July 17th, 2019

बिहार :  भारतको उत्तर बिहारमा आएको बाढीका कारण कैयौं परिवार विस्थापित भएका छन् ।त्यहाँको तीन सय परिवारले बाच्नकै लागि मुसा मारेर खाइरहेका छन् । कदवाको दांगी टोलामा तीन सय परिवार बाढीमा फसेका थिए । उनीहरुसँग भएको सबै अन्नपातहरु पनि बाढीले..

पुरा पढ्नुहोस् »

मुम्बईमा चारतले घर भत्कियो, ४० भन्दा बढी पुरिएको आशंका Tuesday, July 16th, 2019

  एजेन्सी भारतको मुम्बइमा चारतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ । मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको यो दुर्घटनापछि अहिले उद्धारको कार्य चलिरहेको छ । डोजरको सहयोगमा भत्किएको भवनबाट..

पुरा पढ्नुहोस् »

कम्युनिस्ट र समाजवादीलाई अमेरिका छाडेर जान ट्रम्पको चुनौती

एजेन्सी :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादी (कम्युनिस्ट)हरुलाई अमेरिका छाडेर जान चुनौती दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र साम्यवादी देश नहुने पनि..

पुरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जाने ह्वात्तै घटे ,३८ दशमलव ६ प्रतिशत कमी

काठमाडौं :  वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ। आर्थिक वर्ष २०७४९७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि ९साउनदेखि वैशाख० सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो। अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

बाढी र डुबानबाट म्यान्मारमा हजारौं प्रभावित Monday, July 15th, 2019

एजेन्सी भारी वर्षासँगै बाढी र डुबानका कारण म्यान्मारमा हजारौं विस्थापित भएका छन् । भारी मनसुनी वर्षाका कारण म्यान्मारको इरावादी र चिण्डविन नदीमा पानीको सतह बढेर वस्तीहरु डुबानमा परेकाले १८ हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका हुन् ।..

पुरा पढ्नुहोस् »

आगालागिमा परि कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौँ   : खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिवार राती भएको..

पुरा पढ्नुहोस् »

बंगलादेशका पूर्व राष्ट्रपतिको निधन Sunday, July 14th, 2019

एजेन्सी गलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्शादको ९० वर्षको उमेरमा निधन भएको छ । उनको राजधानी ढाकास्थित सैनिक अस्पतालमा निधन भएको बंगलादेशको द डेली स्टार अखबारको अनलाइन संस्करणले जनाएको छ । बंगलादेशको जातीय पार्टीका प्रमुख तथा..

पुरा पढ्नुहोस् »

भारत बैङ्गलुरुमा घर भत्किँदा तीन नेपालीको मृत्यु Friday, July 12th, 2019

काठमाडौं : भारत बैङ्गलुरुस्थित एउटा घर भत्किँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। घटनामा बझाङ थलरा नगरपालिका स्थायी घर भएका २७ वर्षीय नारायण खड्का, उनकी श्रीमती निर्मला र चार वर्षीया छोरी अनुष्काको मृत्यु भएको हो । ‘बैङ्गलुरुमा एउटा..

पुरा पढ्नुहोस् »

पीडित नेपाली मजदुरलाई भारतमा किन बेवास्ता गर्छ सरकार ? Thursday, July 11th, 2019

काठमाडौँ  : भारतमा कति नेपाली कस्तो अवस्थामा छन्, उनीहरुको सुरक्षा स्थिति के छ, नेपाल सरकारलाई कुनै मतलबल छैन । लाग्छ, यो विषय नेपाल सरकारको दायित्वभित्रै पर्दैन । सुरक्षित आप्रवासनको क्षेत्रमा लामो समयदेखि दिपायलमा काम गर्दै आएको..

पुरा पढ्नुहोस् »

भारतमा चारतले भवन भाँसिदा तीन नेपालीको मृत्यु

काठमाडौं : भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो।  घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा..

पुरा पढ्नुहोस् »