सूचना-प्रविधी


काठमाडौंं उपत्यकामा २१ हजार सिसी क्यामेरा १ माघ २०७५, मंगलवार ०८:४०

काठमाडौँ, १ माघ । काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा..

पुरा पढ्नुहोस् »

ग्रेट एफ एमको २४ घण्टा प्रसारण सुरु, सञ्चारमाध्यमले सहि र सकरात्मक सुचना दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल २८ पुष २०७५, शनिबार २३:५१

  चितवन पौष २८ । चितवनको खैरहनीमा रहेको नेपालकै पहिलो सेल्फ अप रेडियो ग्रेट एफ. एम. १०६.४ मेगाहर्जले नियमित २४ घण्टा प्रसारण सुरु गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले रेडियोको २४ घण्टा प्रसारणको शुभारम्भ गर्नुभयो । सो अवसरमा..

पुरा पढ्नुहोस् »

दूरसञ्चार प्राधिकरणमा सञ्चार मन्त्रीको छड्के २६ पुष २०७५, बिहीबार १४:५३

काठमाडौ,२६ पुस । नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन्। बिहीबार बिहान ९स्४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए। करीब ४५ मिनेट एनटिएमा बिताएका..

पुरा पढ्नुहोस् »

रत्ननगरमा माघ १ गतेदेखि वडाबाटै राजश्व संकलन २३ पुष २०७५, सोमबार १५:४४

रत्ननगर २३ पुुस । रत्ननगर नगरपालिकाले माघ १ गतेदेखि वडा कार्यालयबाट राजश्व संकलन सुरु गर्दैछ । त्यसको तयारीका लागि नगरपालिकाले वडा सचिव र सामाजिक परिचालिकाहरुलाई राजश्व सफ्टवेयर सम्बन्धी तालिम सुरु गरेको छ । सोमवारबाट सूरु भएको तालिममा..

पुरा पढ्नुहोस् »

हावाबाट बिजुली बल्यो

फिदिम, २३ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही..

पुरा पढ्नुहोस् »

अनलाईन मार्फत खानेपानीको महसुल भुक्तानी

चितवन २३ पुस । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कार्य सम्पादनको नयाँ प्रविधिको प्रयोगलाई जोड दिएको छ । प्रविधिको प्रयोग गर्ने क्रममा उसले अनलाईन मार्फत खानेपानीको महसुल वुझाउने व्यवस्था मिलाएको छ । सो संस्थाले सोमवारदेखी अनलाईन..

पुरा पढ्नुहोस् »

फेसबुकका लागि २०१९ खतरा बन्दै २२ पुष २०७५, आईतवार १३:०९

एजेन्सी – आगामी एक वर्षभित्रमा फेसबुकले कडा जरिवानाको सामना गर्नुपर्ने अनुमान गर्न थालिएको छ । आयरल्याण्डको डाटा प्रोटेक्सन समितिले डिसेम्बरमा फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्न लागेको घोषणा गरेको थियो । यसका अलावा अन्य विभिन्न देशहरुले..

पुरा पढ्नुहोस् »

भन्सारमा सीसी क्यामरा जडान १८ पुष २०७५, बुधबार ०६:३९

  रसुवा, १८ पुस । भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान..

पुरा पढ्नुहोस् »

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै १७ पुष २०७५, मंगलवार १७:०१

  –सुभानु आचार्य  गोदावरी, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह..

पुरा पढ्नुहोस् »

चितवनको रत्ननगरलाई ‘पेपर लेस’ नगरपालिका बनाउने तयारी

रत्ननगर,१७ पुस । रत्ननगर नगरपालिकाले अनलाइनमार्फत घर नक्सा पास सुरू गरेको छ । लामो समयदेखि चल्दै आएको कागजी प्रक्रियालाई विस्थापित गरी नगरपालिकाले अनलाइनमार्फत घर नक्सा पास सुरू गरेको हो । अनलाइनमार्फत घर नक्सा पास सुरू भएसँगै २५ वर्षदेखिको..

पुरा पढ्नुहोस् »