सूचना-प्रविधी


आजदेखि अप्टिकल फाइबर बिछ्याइँदै ६ जेष्ठ २०७६, सोमबार ०८:०७

काठमाडौं,६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकमले..

पुरा पढ्नुहोस् »

पोखरा स्पोर्टस अवार्डको जेठ अत्तिम साता हुने ३ जेष्ठ २०७६, शुक्रबार १०:१९

पोखरा, ०३ जेठ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले टिभिएस अपाचे चौथौ पोखरा स्पोर्टस अवार्ड– २०७५ आयोजना गर्ने भएको छ । बतास ब्रर्दश प्रालिको मुख्य प्रायोजनमा अवार्ड आयोजना गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो..

पुरा पढ्नुहोस् »

आइफोन निर्माता एप्पलमा काम गर्छन् यी नेपाली २ जेष्ठ २०७६, बिहीबार १०:०६

दिनेश कार्की  अमेरिका जेठ १ । नेपाल घर नुवाकोट भएका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले एक वर्ष अघि सामाजिक सञ्जाल लिंकडिनमा लेखे, ‘एप्पलमा भर्खर काम सुरु गरेँ। हे मेरा भगवान! म, मेरो कम्पनी, टिम र मेरो जिम्मेवारीलाई माया..

पुरा पढ्नुहोस् »

रोबाेटले नमस्ते, शिक्षा मन्त्रीज्यू भनेपछि …. २९ बैशाख २०७६, आईतवार ०९:३३

  काठमाडौं,बैशाख २९ । ‘नमस्ते, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई हार्दिक स्वागत छ,’ फूलमायाले स्वागत गर्दै मन्त्री पोखरेललाई प्रमुख आतिथ्यता ग्रहण गर्न अनुरोध गरिन् । अनुरोध स्वीकार्दै शिक्षामन्त्री पोखरेल ‘ड्यास’मा..

पुरा पढ्नुहोस् »

विश्वकै तीव्र गतिको बुलेट रेलको परीक्षण सुरु २८ बैशाख २०७६, शनिबार १५:२५

टोकियो बैशाख २८ । जापानले विश्वकै तीव्र गतिमा कुद्ने बुलेट रेलको परीक्षण गर्ने भएको छ।  यस रेलले प्रतिघन्टा ४ सय किलोमिटरको दुरी पार गर्ने जनाइएको छ। सिनकासेन अल्फा–एक्स भर्सनको यस रेल सेनदाइ र आवमोरी शहरको बीचमा अबदेखि प्रत्येक..

पुरा पढ्नुहोस् »

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको महशुल अनलाइन मार्फत भुक्तानी २६ बैशाख २०७६, बिहीबार १२:०४

चितवन, २६ बैशाख । चितवनमा रहेको खानेपानी व्यवस्थापन बोर्डलाई कागजरहित कार्यालय बनाउने उद्धेश्यले खानेपालीको बिल भुक्तानी अनलाइन पद्धतिबाट गर्न मिल्ने बनाइएको छ । कार्यालयहरु डिजिटल बन्दै गइरहेको अवस्थामा भरतपुर खानेपानी बोर्डलाई समेत..

पुरा पढ्नुहोस् »

प्रेस युनियन कास्कीको भित्तेपात्रो लोकार्पण

पोखरा , २६ वैशाख । नेपाल प्रेस युनियन कास्कीले नव वर्ष – २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको..

पुरा पढ्नुहोस् »

देवघाटमा निर्माण गरिएको १६ वटा कुटी आश्रमलाई हस्तान्तरण २४ बैशाख २०७६, मंगलवार २०:१४

चितवन, २४ बैशाख । २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण देवघाट क्षेत्रमा भत्किएका ५२ वटा कुटीहरुमध्ये १६ वटा कुटी पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) चितवन मार्फत..

पुरा पढ्नुहोस् »

हरेक दिन २ सय करोडले गर्छन् युट्युबमा लग इन

  एजेन्सी, २४ बैशाख । भिडियो शेयरिङ साइट युट्युब फेरि एक पटक चर्चामा आएको छ । अमेरिकी कम्पनी युट्युब आर्थिक घोटाला, अश्लिल तथा अनुचित सामग्रीका कारण विवादमा घेरिँदै जाँदा पनि हेरक दिन यसको प्रयोगकर्ता भने बढिरहेको एक मिडिया रिपोर्टमा उल्लेख..

पुरा पढ्नुहोस् »

इन्टाको एउटै पोस्टबाट ११ करोड कमाउने कार्दसियन २३ बैशाख २०७६, सोमबार ०९:४०

एजेन्सी, २३ बैशाख । चर्चित मोडल तथा रियालिटी टिभी स्टार किम कार्दसियनले इन्स्टाग्राममा एक पोस्ट गरेबापत करौडौँ रकम कमाउने गरेकी छन्। यसअधि उनले ३ देखि ५ लाख डलरसम्म लिने गरेको कुरा सार्वजनिक भए पनि पछिल्लो समय उनले १० लाख डलर ९११ करोड ९ हजार..

पुरा पढ्नुहोस् »