सूचना-प्रविधी


दूरसञ्चार प्राधिकरणमा सञ्चार मन्त्रीको छड्के Thursday, January 10th, 2019

काठमाडौ,२६ पुस । नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन्। बिहीबार बिहान ९स्४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए। करीब ४५ मिनेट एनटिएमा बिताएका..

पुरा पढ्नुहोस् »

रत्ननगरमा माघ १ गतेदेखि वडाबाटै राजश्व संकलन Monday, January 7th, 2019

रत्ननगर २३ पुुस । रत्ननगर नगरपालिकाले माघ १ गतेदेखि वडा कार्यालयबाट राजश्व संकलन सुरु गर्दैछ । त्यसको तयारीका लागि नगरपालिकाले वडा सचिव र सामाजिक परिचालिकाहरुलाई राजश्व सफ्टवेयर सम्बन्धी तालिम सुरु गरेको छ । सोमवारबाट सूरु भएको तालिममा..

पुरा पढ्नुहोस् »

हावाबाट बिजुली बल्यो

फिदिम, २३ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही..

पुरा पढ्नुहोस् »

अनलाईन मार्फत खानेपानीको महसुल भुक्तानी

चितवन २३ पुस । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कार्य सम्पादनको नयाँ प्रविधिको प्रयोगलाई जोड दिएको छ । प्रविधिको प्रयोग गर्ने क्रममा उसले अनलाईन मार्फत खानेपानीको महसुल वुझाउने व्यवस्था मिलाएको छ । सो संस्थाले सोमवारदेखी अनलाईन..

पुरा पढ्नुहोस् »

फेसबुकका लागि २०१९ खतरा बन्दै Sunday, January 6th, 2019

एजेन्सी – आगामी एक वर्षभित्रमा फेसबुकले कडा जरिवानाको सामना गर्नुपर्ने अनुमान गर्न थालिएको छ । आयरल्याण्डको डाटा प्रोटेक्सन समितिले डिसेम्बरमा फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्न लागेको घोषणा गरेको थियो । यसका अलावा अन्य विभिन्न देशहरुले..

पुरा पढ्नुहोस् »

भन्सारमा सीसी क्यामरा जडान Wednesday, January 2nd, 2019

  रसुवा, १८ पुस । भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान..

पुरा पढ्नुहोस् »

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै Tuesday, January 1st, 2019

  –सुभानु आचार्य  गोदावरी, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह..

पुरा पढ्नुहोस् »

चितवनको रत्ननगरलाई ‘पेपर लेस’ नगरपालिका बनाउने तयारी

रत्ननगर,१७ पुस । रत्ननगर नगरपालिकाले अनलाइनमार्फत घर नक्सा पास सुरू गरेको छ । लामो समयदेखि चल्दै आएको कागजी प्रक्रियालाई विस्थापित गरी नगरपालिकाले अनलाइनमार्फत घर नक्सा पास सुरू गरेको हो । अनलाइनमार्फत घर नक्सा पास सुरू भएसँगै २५ वर्षदेखिको..

पुरा पढ्नुहोस् »

चितवनमा जुम्ल्याहा दाजुभाइले बनाए यस्तो रोबट, हरौँ फोटो Monday, December 31st, 2018

  चितवन, पुष १६ । चितवनका जुम्ल्याहा दाजुभाइ बिदुर र बिमल पौडेल हिजो आज मानब यन्त्र(रोबट) बनाउनमा निकै ब्यस्त छन । चितवन स्थित रत्ननगरमा रहेका दाजुभाई मानिससँग कुराकानी गर्न सक्ने किसिमको रोबट बनाउनमा ब्यस्त रहेका हुन । घरमा आगोलागि हुदा..

पुरा पढ्नुहोस् »

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान Monday, December 24th, 2018

गलेश्वर, ९ पुस । मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र..

पुरा पढ्नुहोस् »