सूचना-प्रविधी


आवाजले पार्छ व्यक्तित्वमा प्रभाव Friday, June 28th, 2019

काठमाण्डौं, १० असार । मानिसको व्यक्तित्व लुवाई खुवाईसँगै बोलीचालीमा पनि विशेष निर्भर रहन्छ । तपाईं आफुलाई भलात्मी र बोल्ड रुपमा प्रस्तुत गर्न चाहनु हुन्छ भने आवाजलाई पनि ध्यान दिनु होला । आवाजले पनि मानिसको व्यक्तित्वलाई प्रभाव पर्दछ..

पुरा पढ्नुहोस् »

चितवनका ३ क्षेत्रमा भोली विद्युत सेवा अवरुद्ध हुने Tuesday, June 25th, 2019

चितवन, १० असार । चितवन जिल्लाको चनौली, पर्सा र माडी क्षेत्रमा भोली बुधबार बिहान ६ बजेदेखि राती १० बजे सम्म विद्यूत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर महानगर पालिकाको बाइपास सडकमा भएको विद्युतिय संरचना सार्ने कार्यका  लागि लाइन सटडाउन गर्नुपर्ने..

पुरा पढ्नुहोस् »

आजको मौसम

काठमाण्डौं, १० असार । (मनसुन सक्रिय भएसँगै नियमित वर्षा हुन थालेको छ । आज मंगलबार पनि देशभरका विभिन्न भागमा हल्का, मध्यम र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी..

पुरा पढ्नुहोस् »

रेलका लागि नेपालको तयारी पुगेन –चीन Friday, June 21st, 2019

काठमाडौं,६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपाललले गर्नुपर्ने तयारी समेत नगरेको बताएको छ। बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले..

पुरा पढ्नुहोस् »

नेपालमा विदेशी च्यानल असार ९ र १० गते बन्द Tuesday, June 18th, 2019

  काठमाडौं, ३ असार । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो..

पुरा पढ्नुहोस् »

स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद थप

काठमाण्डौं, ३ असार । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान भएको विज्ञापनमा आवेदन दिने म्याद थप गरेको छ । आयोगले असार १० गतेसम्मका लागि आवेदन फर्म भर्ने म्याद थप गरेको हो ।दरखास्तका लागि आवेदन दिने समय सकिने अघिल्लो दिन सर्भरमा..

पुरा पढ्नुहोस् »

के सर्पले सम्मोहित गर्छ ? Sunday, June 16th, 2019

धेरै मानिसहरु सर्पसँग डराउँछन् । यसरी सर्पसँग डराउनु स्वभाविक नै पनि हो । किनभने, कतिपय सर्पहरु यति विषालु हुन्छन् कि तिनीहरुले टोकेपछि तत्काल उपचार नपाए मानिस ठहरै हुन सक्छ । तर सर्पसँग मान्छेको डर यसको विषको कारणमा मात्रै सीमित छैन । सर्पका..

पुरा पढ्नुहोस् »

शिवपुरीमा तीनतिर केबलकार

शिवपुरी, १ असार । नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि..

पुरा पढ्नुहोस् »

रत्ननगर नगरपालिकाद्धारा ध्वनि सूचना पाटी सुरू Thursday, June 13th, 2019

चितवन ३० जेठ । रत्ननगर नगरपालिकाले ध्वनि सूचना पाटी (अडियो नोटिस बोर्ड) सुरू गरेको छ । सूचना प्रबिधि मार्फत विद्युतिय सुशासन कायम गर्न रत्ननगर नगरपालिकाले अडियो नोटिस बोड सेवा सुचारु गरेको छ| नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने..

पुरा पढ्नुहोस् »

नेपालको स्याटेलाइट राख्ने अन्तरीक्षमा विवाद

काठमाडौं, ३० जेठ । नेपाल र फ्रान्सबीच आज (बिहीबार) हुने भनिएको स्याटेलाइट खरिद सम्झौता अन्तिम समयसम्म आएर अनिश्चित बनेको छ । सञ्चार मन्त्रालयको उच्च स्रोतको भनाइमा आज सम्झौता हुन पनि सक्छ, नहुन पनि सक्छ । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली..

पुरा पढ्नुहोस् »