सूचना-प्रविधी


एनालग टेलिभिजन भोलिदेखि बन्द Monday, November 13th, 2017

काठमाडौँ, २७ कात्तिक । सरकारले मंगलबार भोलि देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ ।सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा..

पुरा पढ्नुहोस् »

बेमौसममा भैँसी प्रजनन गराउने प्रविधि सफल Tuesday, November 7th, 2017

चितवन, २१ कात्तिक । चैतदेखि असारसम्मको समयमा भैँसीबाली नजाँदा हिउँदको समयमा दूध अभाव हुने समस्या निराकरणका लागि नेपाली विज्ञहरुले थालेको अनुसन्धान सार्थक बन्दै गएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य..

पुरा पढ्नुहोस् »

प्रचण्डले गरे उम्मेद्वारी दर्ता (फोटो फिचर सहित) Thursday, November 2nd, 2017

चितवन, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र न ३ बाट उम्मेद्वारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचनका लागि देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताले आज..

पुरा पढ्नुहोस् »

होसियर: इन्स्टाग्रामले युवाको मानसिक स्वास्थ्य बिगार्छ Tuesday, October 31st, 2017

बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ । सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय ७९ जना सहभागी थिए..

पुरा पढ्नुहोस् »

को हो हुन् ती नेपाली यूवा,जसले बनाए तीन पांग्रे गाडी Monday, October 30th, 2017

धनगढी, १३ कात्तिक ।  कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगर निवासी तनमैय चौधरीले करिब रु. एक लाख दस हजारको लागतमा निर्माण गरेको(Ri Kit Cat) नामक तीन पांग्रे गाडी आइतबार धनगढी बजारमा प्रदर्शनी गर्दै । तस्बिरः तिलकराज ओझा,..

पुरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने Sunday, October 29th, 2017

काठमाडौँ, १२ कात्तिक । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक..

पुरा पढ्नुहोस् »

म्यादी प्रहरीमा भर्ना खुल्यो Tuesday, October 10th, 2017

काठमाडौं, २४ असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना..

पुरा पढ्नुहोस् »

नेपाली सेनामा २७ सय जनाको लागि जागिर खुल्यो Sunday, October 8th, 2017

काठमाडौं, २२ असोज  । नेपाली सेनामा २७ सय जनाको लागि जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा दरखास्त मागेको हो । सेनाले सहायक पण्डित, अमलदार, जवान, ड्राइभर, फलोवर्स, जमल्दार लगायतका पदमा २७ सय एक जनाका लागि दरखास्त मागेको..

पुरा पढ्नुहोस् »

भाइबर आउटबाट फोनमा कल गैरकानुनी हुने Wednesday, September 27th, 2017

काठमाडौँ,११ असोज । मुलुकभर भाइबर आउट (आइपी)सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ । मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो..

पुरा पढ्नुहोस् »

अब चितवन राष्ट्रिय निकुञ्जमा ‘गुगल’ को आँखा Sunday, September 10th, 2017

      चितवन, २५ भदौँ । सुप्रसिद्ध सर्च इन्जिन गुगलले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ । आइतबारको..

पुरा पढ्नुहोस् »